चौथो बेलबारी गोल्डकप : झापालाई हराउँदै हिमालयन शेर्पा फाइनलमा

हिमालयन शेर्पा क्लब काठमाडौँ बेलबारी गोल्ड कपको फाइनलमा पुगेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको रोलिङ क्लब धुलाबारीलाई ३-१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो ।

सम्बन्धित सामग्री

एपिएफलाई हराउँदै शेर्पालाई बेलबारी गोल्डकपको उपाधि

बेलबारी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मीमार्ग मोरङमा बुधबार भएको फाइनलमा हिमालयन शेर्पाले एपिएफलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । शेर्पाको जितमा एन्जल गुरुङ, मुटुम्बा र सुरज कुमालले गोल गरे । एपिएफका रवि थिङले एक […]

बेलबारी गोल्डकप: हिमालयन शेर्पा उपाधि नजिक

काठमाडौंको हिमालयन शेर्पा क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

बेलबारी गोल्डकप: हिमालयन शेर्पा उपाधि नजिक

काठमाडौंको हिमालयन शेर्पा क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।