सूर्य नेपाल प्रिमियर गल्फः दोस्रो दिन निरजको अग्रता

१० जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टूर अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिताको दोस्रो दिन निरज तामाङले अग्रता बनाएका छन् । १३औं दक्षिण एसियाली खेलकदुमा टिम इभेन्टतर्फ स्वर्ण विजेता निरजले समग्रमा १२ …

सम्बन्धित सामग्री

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप प्रो–एमको उपाधी दिनेशको टिमलाई

काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप प्रो–एमको उपाधी दिनेश प्रजापतिको समूहले हात पारेको छ । आइतबार गोकर्ण गल्फ क्लबमा पार–७२ मा भएको सो खेलमा प्रो दिनेश र अमेच्युअर समिर आचार्य कर्णेल प्रताप बोहरा र अर्जुन कुमार कार्कीको समूहले १६२ अंक बनाएका थिए । यसमा दिनेशले ४१ अंकको योगदान दिँदा समिरले ४१ अंक बनाए भने प्रताप र अर्जुन दुबैले ४०/४० अंक बनाए ।  प्रो भुवन नगरकोटीको समूह १५३ अंकसहित दोस्रो स्थानमा रहे । नगरकोटीले जम्ममा ३८ अंक बटुल्दा उनको समूहमा रहेको अमेच्युअरहरु ताशी छिरिङ, उज्जवल प्रधानाङ र सुनिल कार्कीले क्रमशः ३९ अंक, ३८ अंक र ३० अंक बनाउन सके । प्रतियोगितामा कूल १५१ अंक जोडेर प्रो बल भद्र राईको समूह तेस्रो स्थानमा सीमित बने । महिलातर्फ उत्कृष्टको उपाधी रेखा घिमिरेले पाएकी छिन् । प्रतिस्पर्धाका १३५ खेलाडी सहभागी भएका थिए । कूलमध्ये २५ जना प्रो खेलाडीहरु थिए । प्रतियोगिता स्टेबलफोर्ड ३÷४ ह्यान्डीकयाप फम्र्याटमा खेलाइएको थियो ।

सूर्य नेपाल प्रिमियर गल्फ : तेस्रो दिन सद्भावलाई दुई स्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्यले दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थान हासिल गरेका छन्। बिहीबार अन्तिम १८...

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु

सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङले सानदार सुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन्।...

सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता : शुक्रबहादुर राई बने च्याम्पियन

काठमाडौं (अस) । सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगितामा धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राई च्याम्पियन बनेका छन् । उनी ३ अन्डर ६९ को स्कोरसहित समग्रमा १९ अन्डर २६९ को नतीजा निकाल्दै ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन’ बनेका हुन् । शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करीअरको सातौं उपाधि हात पारे । उपाधिसँगै उनले २ लाख ५० हजार नगद पुरस्कार पाएका छन् । उनी पहिलोपटक नेपालको नम्बर एक गल्फर बनेको आयोजकले बताएको छ । प्रतियोगितामा १३ अन्डर २७५ सहित निरज दोस्रो भएका थिए । समग्रमा १२ अन्डर २७६ सहित भुवन तेस्रो भए । एमेच्योर वाङचेन ढोन्डुपले १ ओभर ७३ सहित समग्रमा ११ अन्डर २७७ सहित एमेच्योरतर्फ उपाधि जिते । अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १० अन्डर २७८ सहित एमेच्योरतर्फ दोस्रो भए । चारदिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता थियो । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको थियो । प्रतियोगिताका विजेताले २ लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश: १ लाख ५५ हजार र १ लाख १० हजार रुपैयाँ प्राप्त गरे । विजेतालाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार हस्तान्तरण गरेका थिए ।

सूर्य नेपाल गल्फ टुर २०२१–२२ : शुक्रबहादुर एक  स्ट्रोकले अगाडि

शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा एक स्ट्रोकको अग्रता लिएका छन् । उनले निरज तामाङमाथि तेस्रो चरणमा एक स्ट्रोक अग्रता बढाएका हुन् । प्रतियोगिताको तेस्रो...

सूर्य नेपाल प्रिमियर गल्फ : शुक्रलाई एक स्ट्रोकको अग्रता

११ जेठ, काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन प्रो गल्फर शुक्रबहादुर राईले दोस्रो स्थानका निरज तामाङमाथि १ स्ट्रोकको अग्रता बनाएका छन् । गोकर्ण गल्फ कोर्समा बुधबार ६ अण्डर ६६ सहित शुक्रले १६ अण्डर २०० को स्कोरकार्ड खडा गरेका छन् । ओभरनाइट लिडर निरजले तीन अण्डर ६९ सहित १५ अण्डर २०१ को स्कोर […]

सूर्य नेपाल प्रिमियर गल्फको पहिलो दिन अमेच्योर वांग्चेनलाई अग्रता

९ जेठ, काठमाडौं । एमेच्यो वांग्चेन डोन्डुपले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन अग्रता लिएका छन् । सोमबारदेखि सुरु भएको सिजनको अन्तिम प्रतियोगितामा वांगचेनले पहिलो दिन सात अन्डर ६५ स्कोर गर्दै भुवन नगरकोटी, रवि खड्का र निरज तामाङमाथि ३ स्ट्रोकको अग्रता बनाए । भुवन, रवि र निरजले पहिलो दिन चार अन्डर ६८ स्कोर गरे […]

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल गल्फ टुर २०२१/०२२ अन्तर्गतको अन्तिम स्पर्धा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको गोकर्ण गल्फ क्लबको ग्लेनइगल डिजाइनमा हुँदैछ ।प्रतियोगिता ९ देखि १२ जेठसम्म ७२ होल फर्म्याटमा खेलाइनेछ भने दोस्रो राउन्ड (३६ होल) पछि कट लाग्नेछ । टाईसहित शीर्ष २१ प्रोफेसनल र ६ जना एमेच्योर अन्तिम ३६ होलहरूमा यात्रा गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा चालिस […]

सूर्य नेपाल गल्फ टूर सिजनको अन्तिम प्रतियोगिता सोमबारदेखि

६ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१–०२२ सिजनको अन्तिम र सबैभन्दा ठूलो प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्यामिपयनसिप सोमबारदेखि हुने भएको छ । गोकर्ण गल्फ कोर्षमा सोमबारदेखि विहीबारसम्म हुने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । हरेक दिन १८ होलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा एमेच्योर र व्यवसायिक गरी ४० जना खेलाडीको सहभागिता रहनेछ । दुई […]