९ जेठ, काठमाडौं । एमेच्यो वांग्चेन डोन्डुपले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन अग्रता लिएका छन् । सोमबारदेखि सुरु भएको सिजनको अन्तिम प्रतियोगितामा वांगचेनले पहिलो दिन सात अन्डर ६५ स्कोर गर्दै भुवन नगरकोटी, रवि खड्का र निरज तामाङमाथि ३ स्ट्रोकको अग्रता बनाए । भुवन, रवि र निरजले पहिलो दिन चार अन्डर ६८ स्कोर गरे […]