सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल गल्फ टुर २०२१/०२२ अन्तर्गतको अन्तिम स्पर्धा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको गोकर्ण गल्फ क्लबको ग्लेनइगल डिजाइनमा हुँदैछ ।प्रतियोगिता ९ देखि १२ जेठसम्म ७२ होल फर्म्याटमा खेलाइनेछ भने दोस्रो राउन्ड (३६ होल) पछि कट लाग्नेछ । टाईसहित शीर्ष २१ प्रोफेसनल र ६ जना एमेच्योर अन्तिम ३६ होलहरूमा यात्रा गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा चालिस […]

सम्बन्धित सामग्री

सूर्य नेपाल प्रिमियर गल्फ सुरु : पहिलो दिन दिनेशको अग्रता

गोकर्ण गल्फ क्लबमा मंगलबार सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु भएको छ । यस प्रतियोगिताले सिजनको ‘नम्बर वान गल्फर’ को तय गर्नेछ । प्रो भुवन नगरकोटीले नम्बर वानको ताज जोगाउन यस प्रतियोगिता जित्नुपर्नेछ । सूर्य नेपाल गल्फ टुर सिजन २०२३/२४ को यो अन्तिम प्रतियोगिता हो ।

सूर्य नेपाल प्रिमियर गल्फ : दिनेशको अग्रता

गोकर्ण गल्फ क्लबमा मंगलबार सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु भएको छ ।

सूर्य नेपाल प्रिमियर गल्फ आजदेखि

सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ।

सूर्य नेपाल प्रिमियर गल्फ आजदेखि

सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ।

सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता भोलिदेखि

३ असार, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म हुनेछ। प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद …

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु

सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङले सानदार सुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन्।...

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : दोस्रो दिन निरज शीर्ष स्थानमा

समग्रमा १२ अन्डर १ सय ३२ सहित १३औँ दक्षिण एसियाली खेलकुदका टिम इभेन्ट स्वर्णविजेता निरजले पहिलो दिनका एमेच्योर लिडर वाङ्गचेन ढोन्डुप र शुक्रबहादुर राईलाई दुई स्ट्रोकले पछि पारे ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : एमेच्योर वाङचेनलाई अग्रता

काठमाडौं । एमेच्योर वाङचेन धोन्डुपले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन सोमबार अग्रता बनाउन सफल भएका छन् ।  सूर्य नेपाल गल्फ टुर २०२१/२२ को अन्तिम प्रतियोगितामा वाङचेनले सात अन्डर ६७ स्कोर गरेका छन् । वाङचेनले दोस्रो स्थानका खेलाडीलाई तीन स्ट्रोक्सले पछि पारेका हुन् । चार अन्डर ६८ स्कोर गरेका भुवन...

पूर्णको टिमले जित्यो सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रो–एमको उपाधि

काठमाडौं । प्रो गल्फर पूर्ण शर्माको टिमले आइतबार सम्पन्न सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रो–एमको उपाधि जितेको छ ।  गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा पूर्णको टिममा एमेच्योर महेन्द्र फगामी, समिर आचार्य र कश्मिरा शाह थिए । उनको टिमले १५३ अंक जोडेको थियो । पूर्णले ४४ अंक जोडे भने महेन्द्रले ३८, समिर ३६ र...

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जेठ ९ देखि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१/२२ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप यही जेठ ९ गतेदेखि हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता जेठ १२ गतेसम्म चल्नेछ । प्रतियोगिता ७२ होलमा खेलाइने नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले बताए । प्रतियोगितामा ४० व्यावसायिक खेलाडीले प्रतिस्पर्धा गर्नेछन्...