मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गएको जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सुनुवाइ गर्दै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने÷नपर्ने सन्दर्भमा विपक्षीसहित आज छलफल गर्दै छ । गएको जेठ ६ गते सर्वोच्चले सांसद पद गुमेर पुनर्नियुक्ति भएका ६ मन्त्रीको पद...

सम्बन्धित सामग्री

ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तार विरुद्धको मद्दामा सुनुवाइ तोकियो

सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कामचलाउ प्रधानमन्त्रीको हैसियतमा गरेको मन्त्रिपरिषद् विस्तार विरुद्धको मद्दामा सुनुवाइ तोकेको छ। सर्वोच्चले  न्यायाधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकेको हो।  ओलीले...

ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको इजलासमा मुद्दाको पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय ख

ओली सरकारले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्धामा अन्तिम सुनुवाइ हुँदै

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले सोमबार न्यायाधीस आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेशी तोकेको हो। ओलीले ०७८ जेठ...

मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमा सुनुवाइ हुँदै

काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ । त्यसका लागि सर्वोच्चले रिट निवेदक र विपक्षीलाई दुवैलाई छलफलका लागि बोलाएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले नौ जनाले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी रिट दायर गरेका थिए । मन्त्रिपरिषद विस्तारविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शंशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा सुनुवाई हुदैछ । इजलासले मन्त्रिपरिषद विस्तारबारे अन्त

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं।मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविस्तारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित ६ जनाले दायर गरेको रिटमा न्यायाधीस इश्वर खतिवडाको इजलासले अन्तरिम आदेश नदिई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न आदेश दिएको थियो।सर्वाेच्चले लिखित जवाफ माग गरेपछि फेरि मन्त्रिपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत परेको छ।रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ।

मन्त्रिपरिषद् विस्तार सम्बन्धी रिट हेर्दाहेर्दैमा, ११ माघमा सुनुवाइ

२८ पुस, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन विपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्दाहेर्दैमा परेको छ । सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी चढेको रिटमाथि अब ११ माघमा सुनुवाइ हुने भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले १३ पुसमा र […]

मन्त्रिपरिषद् विस्तारविरुद्धका रिट आज पनि पेशीमा, फेरि हेर्न नभ्याइने सम्भावना

प्रतिनिधि सभा विघटनपछि स्वतः कामचलाउ बनेको मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै परेका रिट सर्वोच्चमा आज पनि पेशी चढेको छ, यद्यपि सुनुवाइ गर्न भ्याइने सम्भावना भने क्षीण देखिएको छ । न्यायाधीश वमकुमार श्रेष्ठको इजलासमा परेका ती रिटअघि अन्य ८ वटा रिट छन् ।  मन्त्रिपरिषद् विस्तारविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता लोकेन्द्र ओली लगायतले छुट्टाछुट्टै रिट दायर गरेका छन् । यी रिटमाथिको सुनुवाइ यसअघि २ पटक सरिसकेको छ । बिहीवार न्यायाधीश कुमार रेग्मीको इजलासमा परेपनि हेर्न नभ्याइने भन्दै सुनुवाइ...

मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनपछि सरकार कामचलाउ हैसियतमा पुगेकाले मन्त्रिपरिषद् पुनर्गठन गर्न नपाइने भन्दै सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि आज बुधवार सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका रिटमाथि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने भएको हो । रिटमाथि सुनुवाइ गर्न आज पेशी तोकिएको निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्र ओलीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ ।