मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटको सुनुवाइ आज, के होला स्वास्थ्यमन्त्रीको नियुक्ति?

आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा पछिल्लो पटक दुई पटक विस्तार भएको मन्त्रिपरिषद् बदर हुनेछ। पछिल्लो पटक विस्तार हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शेरबहादुर तामाङ मन्त्रीमा नियुक्त भएका हुन्।