टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

तनहुँ – तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा स्कुटर र टिपर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक तनहुँको बन्दिपुर गाउँपालिका–१ का अन्दाजी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा शनिबार साँझ सवा ६ बजे मृत्यु भएको हो । दमौलीबाट डुम्रे तर्फ […]

सम्बन्धित सामग्री

बसुन्धरामा ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौँ। काठमाडौँको बसुन्धरामा ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। गए राति ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो। नारायणगोपालचोकबाट वसुन्धरातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराती पौने २ बजे ठोक्किएका थिए।

वसुन्धरामा ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाण्डौँको वसुन्धरामा गएराती ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको बारपाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । […]

वसुन्धरामा ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाण्डौको वसुन्धरामा गएराती ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखाको बारपाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।  नारायणगोपालचोकबाट वसुन्धरातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स

काठमाडौंको बसुन्धारामा ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा एकको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धारामा आइतबार बिहान पौने २ बजे ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र विपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालक गोरखाको बार्पाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबान्दी भएर […]

भक्तपुरमा मिनी ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–५ पिखेलमा बिहीबार साँझ मिनी ट्रकसँग स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । बा ५ ख ५४२३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३२ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । मिनि ट्रकलाई स्कुटरले ओभरट्याक गर्ने क्रममा अचानक मिनि ट्रकमा ठक्कर […]

भक्तपुरको चाँगुनारायणमा मिनी ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौँ । भक्तपुरको चाँगुनारायणमा मिनी ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर गए राति ठोक्किँदा भक्तपुरको सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको भक्तपुर […]

भक्तपुरमा मिनी ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

२४ असार, काठमाडौं । भक्तपुरको चाँगुनारायणमा मिनी ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर गएराति ठोक्किँदा भक्तपुरको सल्लाघारी बस्ने स्कुटर चालक माधव बस्नेतको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको […]

मोरङमा स्कुटर ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु, दुई गम्भीर

काठमाडौं । मोरङको बेलबारीमा स्कुटर ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ बेतनामा ना ६ ख ५५४४ नम्बरको ट्रकमा को २० प ७६४५ नम्बरको स्कुटर मंगलबार राति ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स्कुटर सोही दिशातर्फ […]

कैलालीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

काठमाडौँ । कैलालीमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान ७ बजे गौरीगङ्गा नगरपालिका-३ कुचैनीस्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सु.प.प्र ०१-००८ प १७८३ नम्बरको स्कुटरकी ३० बर्सिया चालक सबिता कँडेलको घटनास्थलमै मृत्यु भएको हो। कार्यालयका अनुसार उनको स्कुटर […]