काठमाडौँ । कैलालीमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान ७ बजे गौरीगङ्गा नगरपालिका-३ कुचैनीस्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सु.प.प्र ०१-००८ प १७८३ नम्बरको स्कुटरकी ३० बर्सिया चालक सबिता कँडेलको घटनास्थलमै मृत्यु भएको हो। कार्यालयका अनुसार उनको स्कुटर […]