भक्तपुरमा मिनी ट्रकसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–५ पिखेलमा बिहीबार साँझ मिनी ट्रकसँग स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । बा ५ ख ५४२३ नम्बरको मिनी ट्रकसँग बा ६७ प ८४२२ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३२ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । मिनि ट्रकलाई स्कुटरले ओभरट्याक गर्ने क्रममा अचानक मिनि ट्रकमा ठक्कर […]