नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच आइतवार छलफल भएको छ । यसअघि क्यानको कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीसहित १४ खेलाडी बन्द प्रशिक्षणमा सहभागी नभएपछि क्यानले आइतबार उनीहरुसँग छलफल गरेको थियो।
छलफलमा तत्कलीन कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीसहित कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता लिने सम्बन्धमा क्यान सकारात्मक भएको छ। यसबारे क्यानको बोर्ड बैडकले थप निर्णल लिने क्यान स्रोतले बताएको छ ।
छलफलमा क...