कप्तान किरण सर्वाधिक खेल खेल्ने खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी बनेका छन् ।भारतविरुद्ध आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा उत्रदै राष्ट्रिय टोलीको उनको खेल संख्या ७४ पुगेको छ । किरणले यसअघिका कप्तान तथा डिफेन्डर विराज महर्जनले राखेको ७३ क्यापको कीर्तिमानलाई तोडेका हुन् । भारतविरुद्ध बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दै किरणले विराजको ७३ […]

सम्बन्धित सामग्री

परिवर्तनको जोखिमबीच साख जोगाउने दबाब

सुबास हुमागाईं, काठमाडौं नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा विहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । ४ वर्षअघि विश्वकप छनोटको यसै चरणमा कुवेतको सामना गर्न पुगेको टोलीबाट ३ खेलाडी मात्र हाल नेपाली टोलीमा छन् । नेपालका लागि सर्वाधिक खेल खेलेका कप्तान किरण चेम्जोङ, नेपाली फुटबलमा सबैभन्दा उच्च […] The post परिवर्तनको जोखिमबीच साख जोगाउने दबाब first appeared on हाम्रो खेलकुद.

कप्तान किरण पञ्जाव एफसीमा अनुबन्ध

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी टिममा अनुबन्ध भएका छन् ।भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग ईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको हो।पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो। यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्।उनी आईएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन्। यसअघि गत सिजन नेपालका अनन्त तामाङले इस्ट बंगलाबाट आईएसएलमा एक

एएफसी एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै

काठमाण्डाै - एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आजराति जोर्डनसँग खेल्दैछ । खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा राति एक बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय टोलीमा नियमित कप्तान किरण चेम्जोङसहित ११ खेलाडी टिम बाहिर रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै उनीहरुले वैशाख १३ गते बन्द प्रशिक्षण छोडेका थिए । कुवेत जानु अघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो । दोहामा नेपाली टोलीले तीन वटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा ओमानसँग पराजित भएको थियो भने टि...

जोर्डनविरुद्ध खेल्दै नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौं :  एफसी एसियन कप छनोटमा नेपाली फुटबल टोलीले आज जोर्डनसँग प्रतिष्पर्धा गर्दैछ।खेल  कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ। बलियो टिम जोर्डनविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ। तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा निकाल्न सहज छैन। नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख

मोरिससविरुद्धको खेल नयाँ अनुभव हुनेछ : कप्तान किरण

१४ माघ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको खेल नयाँ अनुभव हुने बताएका छन् । नेपालका लागि अफ्रिकन राष्ट्रविरुद्ध पहिलो खेल हुनेछ । पहिलो पटक मोरिससविरुद्ध शनिबार पहिलो खेल खेल्दैछ । कप्तान किरणले भने,’भर्खर मात्र टिम जाेईन गरेकाे दुई दिन भयाे । खेलाडी ब्रेकमा नेशनल टिममा आउनुभाछ । सबै खेलाडी फिट देखेकाे […]

लिगमा राष्ट्रिय खेलाडी : अधिकांशको राम्रो प्रदर्शन

सुबास हुमागाईं, काठमाडौं सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको खेल समापन भइसकेको छ । हरेक टोलीले १३ खेल खेल्ने लिगको झन्डै एक चौथाई खेल सकिँदा साफ च्याम्पियनसिप २०२१ मा राष्ट्रिय टोलीमा रहेका खेलाडीको प्रदर्शनमा दर्शकहरुको विशेष नजर रहेको थियो । इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको टोलीका २३ खेलाडीमध्य कप्तान किरण चेम्जोङ […]

किरण बने नेपालका लागि सर्वाधिक खेल्ने फुटबल खेलाडी

२० भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । आइतबार भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल शुरुवात गर्दै किरणले नेपालका लागि सर्वाधिक ७४ खेल खेल्ने कीर्तिमान बनाए । बिहीबार भएको भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै किरणले विराज महर्जनको नाममा रहेको ७३ खेलको कीर्तिमान […]

किरण बने नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने खेलाडी

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ नेपाली टोलीका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन्। चेम्जोङले पूर्वकप्तान विराज महर्जनको कीर्तिमान तोड्दै सर्वाधिक क्याप जित्ने खेलाडी बनेका हुन्। विराजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन्। आजको खेलसँगै चेम्जोङले ७४ औं खेल खेल्दैछन्। यसअघि दशरथ रंगशालामै सम्पन्न नेपाल, बंगलादेश र कीर्गिस्तान यू…

विराजको कीर्तिमान बराबरी गर्दै किरण

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतसँगको खेलसँगै राष्ट्रिय टिमबाट सर्वाधिक क्याप जित्ने विराज महर्जनको कीर्तिमानलाई बराबरी गर्दैछन्।किरणले भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अन्तरगतको पहिलो खेलमा पहिलो रोजाईमा मैदानमा प्रवेश गरेसँगै कीर्तिमान बराबरी गर्ने छन्। विराजले गत चैतमा नेपालमा आयोजना भएको थ्री नेसन्स कपमा ७३ क्याप जित्दै सर्वाधिक खेल खेल्ने नेपालको खेलाडी बनेका थिए।विराजले बंगलादेशविरुद्धको फाइनल खेलको नियमित खेल सकिन १ मिने

भारत बिरुद्धको खेलपछि किरण चेम्जोङ नेपालका सर्वाधिक खेल्ने खेलाडी

काठमाडौँ, १६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतविरुद्धका दुई खेल खेलेपछि नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी बन्नेछन् । नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेल अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे जानकारी दिएका हुन् । ‘भारतविरुद्धका दुई खेलपछि म नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी हुनेछु ।’ उनले […]