खेलाडी विदेसिँदा टिममा चुनौती थपिएको कप्तान किरणको स्वीकारोक्ति: समय अनुसार 'मुभ अन' हुनैपर्छ

काठमाडौँ: राष्ट्रिय फुटबल टोलीमा रहेका महत्वपूर्ण खेलाडी विदेश पलायन भइरहँदा टोलीमा चुनौती थपिएको कप्तान किरण चेम्जोङले बताएका छन्। राष्ट्रिय टोलीमा रहेका र 'ए' डिभिजन लिग खेल्ने खेलाडी गरी करिब ४० जनाको हाराहारीमा खेलाडी नेपाली फुटबल छाडेर विदेसिएका छन्। जसमा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य विशाल राई, सुनिल बल, दिनेश राजवंशी, सुमन अर्याल लगायतका…

सम्बन्धित सामग्री

कप्तान सदिनाको गुनासो : खेलाडी पलायनको चिन्ता छैन, सबैलाई मेडल चाहिएको छ

इलाम :  नेपाली राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले खेलाडी पलायन बारेमा सरोकारवाला निकाय गम्भीर नभएको बताएकी छन्।नेपाली बास्केटबल टोलीकी सदस्य प्रतीक्षा मगरलाई वैदेशिक रोजगारका लागि बेलायत जानुअघि  शुभकामना दिँदै सदिना देशको बास्केटबल अवस्था देखेर दुःख लागेको बताइन्।सामाजिक सञ्जाल फेसबुकमा प्रतीक्षासँगको तस्विर पोष्ट गर्दै सदिनाले लेखेकी छन्, ‘सबैलाई रिजल्ट चाहिन्छ, मेडल चाहिन्छ उनीहरूलाई पलायन रोक्न जरुरी कहाँ छ र? न त यस बारेमा सरकारलाई मतलब छ न संघलाई नै। त्य

अर्जेन्टिनाका कप्तान मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी

काठमाण्डाै - फिफा विश्व कप कतार–२०२२ को उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गरेका मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई गोल गरे । प्रतियोगितामा फ्रान्सका किलीयन एम्बाप्पेले सिल्भर बल तथा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि प्राप्त गरेका छन् । क्रोएसियाका लुका मोड्रिचले ब्रोन्ज बल हात प...

मेस्सी बने विश्वकपका सर्वोत्कृष्ट खेलाडी

अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

बीबीएल ड्राफ्ट : नेपालका कप्तान सन्दीप बिकेनन्

अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन् । आइतबार भएको ड्राफ्टमा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप अनसोल्ड भएका हुन् ।सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी सुवास खकुरेल पनि अनसोल्ड भएका छन् ।उनी पनि ड्रफ्टमा परेका थिए । चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध भए । कप्तान सन्दीपले पछिल्ला चार संस्करणको बीबीएल खेलेका थिए । उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन् । बीबीएलको ईतिहासमा नै खेलाडी ड्राफ्ट पहिलो

कुवेतबाट फर्किएपछि कप्तान नवयुगले भने : प्रशिक्षकको व्यवहार चित्तबुझ्दो थिएन

२ असार, काठमाडौं । नेपाली फुटबल टिमका कप्तान नवयुग श्रेष्ठले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको खेलाडीप्रतिको व्यवहार चित्त बुझ्दो नभएको बताएका छन् । कुवेतमा भएको एसियन कप छनोट खेलेर फर्किएपछि कप्तान नवयुगले खेलाडी र प्रशिक्षकबीचको विवादबारे बोलेका हुन् । उनले भने, ‘खेलाडी आफैंले होटल छोडेर गएका होइनन् । प्रशिक्षकले होटल छोडेर जान सक्छौं भने पछि उनीहरु […]

भलिबलकी अरुणा र फुटबलका विराज सर्वोत्कृष्ट खेलाडी

ललितपुर (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा गोदावरीको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । दुवैले […]

प्रशिक्षणमा सहभागी हुन खेलाडी तयार, सन्दीप नै कप्तान

नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच आइतवार छलफल भएको छ ।  यसअघि क्यानको कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीसहित १४ खेलाडी बन्द प्रशिक्षणमा सहभागी नभएपछि क्यानले आइतबार उनीहरुसँग छलफल गरेको थियो। छलफलमा  तत्कलीन कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल र  उपकप्तान दिपेन्द्रसिंह ऐरीसहित कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता लिने सम्बन्धमा क्यान सकारात्मक भएको छ।  यसबारे क्यानको बोर्ड बैडकले थप निर्णल लिने क्यान स्रोतले बताएको छ । छलफलमा क...

टी-२० विश्वकपको मोस्ट भ्यालुएल टिममा अष्ट्रेलियाका ३ खेलाडी, बाबर कप्तान

काठमाडौं । आइतबार सकिएको सातौं संस्करणको आईसीसी टी-२० विश्वकपको मोस्ट भ्यालुएबल टिम सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) सोमबार सार्वजनिक गरेको भ्यालुएबल टिममा ६ राष्ट्रका खेलाडी समावेश छन् । पाकिस्तानका कप्तान बाबर अजाम कप्तानको रुपमा छन् । पाकिस्तानलाई सेमिफाइनसम्म पुर्‍याउन नेतृत्व गरेका बारबले सर्वाधिक ३०३ रन बनाएका थिए । च्याम्पियन टिम अष्ट्रेलियाका सर्वाधिक […]

कप्तान किरण सर्वाधिक खेल खेल्ने खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी बनेका छन् ।भारतविरुद्ध आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा उत्रदै राष्ट्रिय टोलीको उनको खेल संख्या ७४ पुगेको छ । किरणले यसअघिका कप्तान तथा डिफेन्डर विराज महर्जनले राखेको ७३ क्यापको कीर्तिमानलाई तोडेका हुन् । भारतविरुद्ध बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दै किरणले विराजको ७३ […]

खेलाडी कति दुःखी छन् शब्दमा भन्न सकिँदैन– कप्तान अरूणा

काठमाडौं। एक महिनादेखि कडा मिहिनेत गरिरहेको नेपाली महिला भलिबल टिमले फिलिपिन्समा भदौ ३ बाट हुने एभिसी एसियन च्याम्पियनसिप खेल्न नपाउने भएको छ। कोभिड–१९ का कारण रेड जोनमा रहेका नेपाललगायतका टिमको नाम नराखी आयोजकले समूह विभाजन गरेको थियो। ‘‘पहिलोपटक खेल्न लागेको प्रतियोगिताका लागि कत्रो सपना, मिहिनेत सबै सकियो। खेलाडी सबै दुःखी छन्। म शब्दमा भन्नै सक्दिनँ,’’ कप्तान अरूणा शाही भन्छिन्।