निराशा चिर्दै, भरोसा जगाउने गठबन्धनको संकल्प

निराशा चिर्दै, भरोसा जगाउने गठबन्धनको संकल्प

सम्बन्धित सामग्री

सबै भ्रष्टाचार छानबिनदेखि अतिक्रमित भूमि फिर्तासम्म

काठमाडौं । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कार्यालयमा मंगलबार ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित सरकारका न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प २१ फागुनमा एमालेसहितको पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न […] The post सबै भ्रष्टाचार छानबिनदेखि अतिक्रमित भूमि फिर्तासम्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धनको साझा संकल्प र प्राथमिकता- निराशा चिर्ने, भरोसा जगाउने (पूर्णपाठ)

‘निराशा चिर्दै आशा जगाउँदै’ भनेर सुरू गरिएको प्रस्तावनामा समाजमा प्रकट नैराश्यता आक्रोश र नकारात्मक सोचमा परिवर्तन गरी सबै संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धि रक्षा गर्ने उल्लेख छ ।

सत्तारुढ पाँच दलको संकल्प : प्राथमिकता र साझा संकल्प संघीयता कार्यान्वयनमा जोड

‘निराशा चिर्दै, भरोसा जगाउँदै’ भन्ने मूल नाराका साथ सत्ता गठबन्धनको पाँच राजनीतिक दलले  ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गरेका छन् ।

स्थानीय सम्बन्ध जोड्दै संकल्प यात्रा सुदूरपूर्व

नागरिक किन पलायन भइरहेका छन् ? समाजमा किन निराशा छ ? समस्याका कारण के हुन् ? यिनै प्रश्न उठाएर एमालेले बैतडीको झुलाघाटबाट मंसिर १४ मा मध्यपहाडी राजनीतिक यात्रा सुरु गरेको थियो । ‘राजधानी र गाउँको दूरी घटाउन, सम्बन्धहरू बढाउन, समस्याको समाधान निकाल्न राष्ट्रिय सन्देश निर्माणका लागि यात्रा’ तय गरेको एमालेले शनिबार पाँचथरको फिदिममा अन्तिम औपचारिक सभा गरेको छ ।

सरकारले जनतामा निराशा बढायो : ओली

एमाले अध्यक्ष केपी ओलीले नेपाली जनतामा अन्योल र निराशाको अन्त्य गर्न एमालेको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा बिहीबार बाग्लुङ सदरमुकाममा भएको सन्देश सभालाई सम्बोधन गर्दै...

नेतृत्वले देश बनाउने संकल्प गर्नुपर्छ

देशको विकास नहुनुको दोष राजनीतिक दलमाथि लाग्ने गरेको छ। जनताले पटकपटक विश्वास गरेर सत्तामा पुर्याए पनि नेता जिम्मेवार नबनेको देखिन्छ। यसले जनतामा निराशा र आक्रोश बढ्दै गएको छ। दल सत्तामा केन्द्रित हुँदा जनजीविकाका सवाल ओझेलमा परेका छन्। दलीय समीकरण बन्ने र भत्किने शृङ्खला नै देखिन्छ। यो खालको राजनीतिक स्थिति किन सिर्जना भयो ? अब कस्तो […]

नयाँ वर्षको राष्ट्रिय संकल्प

नयाँ वर्ष शुभारम्भको यो दिन निराशा बाँड्ने रुचि पटक्कै छैन । प्रधानमन्त्री केपी ओलीले झैं ‘कस्मेटिक’ उपलब्धिका फेहरिस्त पस्कँदै भ्रमभित्रै सयर गरिरहने मन छ । तर, कहालीलाग्दो २०७७ र त्यस्तै छनक लिएर आएको २०७८ देख्दा हाँसो ओठसम्म पुग्दा–नपुग्दै हराउँछ । अन्योल र दिग्दारी बढ्छ । यो बखत आम नेपाली मनोदशा यस्तै छ ।