देशको विकास नहुनुको दोष राजनीतिक दलमाथि लाग्ने गरेको छ। जनताले पटकपटक विश्वास गरेर सत्तामा पुर्याए पनि नेता जिम्मेवार नबनेको देखिन्छ। यसले जनतामा निराशा र आक्रोश बढ्दै गएको छ। दल सत्तामा केन्द्रित हुँदा जनजीविकाका सवाल ओझेलमा परेका छन्। दलीय समीकरण बन्ने र भत्किने शृङ्खला नै देखिन्छ। यो खालको राजनीतिक स्थिति किन सिर्जना भयो ? अब कस्तो […]