सरकारले जनतामा निराशा बढायो : ओली

एमाले अध्यक्ष केपी ओलीले नेपाली जनतामा अन्योल र निराशाको अन्त्य गर्न एमालेको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा बिहीबार बाग्लुङ सदरमुकाममा भएको सन्देश सभालाई सम्बोधन गर्दै...

सम्बन्धित सामग्री

चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : ओली

२३ मंसिर, गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नजिक भएमा सबै मिलेर सरकारबाटै अप्ठ्यारो पार्ने प्रवृत्ति नेपालमा रहेको बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङसम्मको संकल्प यात्राको क्रममा गोरखा आइपुगेका उनले शनिबार जिल्लाका सरोकारवालासँग अन्तर्क्रिया गर्दै सो कुरा बताएका हुन् । ‘उत्तरसँग नजिक भएर विकासका काम अघि बढायो भने, नेपालमा कहिलै […]

कांग्रेसले उधुमसँग सिट बढायो, माओवादीले प्रधानमन्त्री पाएकै छः ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रमाथि व्यंग्य गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गत मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा ८९ सिट ल्याएको कांग्रेस र ३२ सिट ल्याएको माओवादी केन्द्रमाथि व्यंग्य गरेका हुन्। ‘कांग्रेसले उधुमसँग सिट बढाएको छ। उसले डेमोक्रेसी,सेमोक्रेसी बुझ्दैन, सिट बढेको छ,’उनले भने, ‘नेकपा माओवादी केन्द्रले त प्रधानमन्त्री पा

ओली पक्षले बढायो एमाले केन्द्रीय सदस्यको संख्या

राजनीतिक दल विभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने सरकारको निर्णय लगत्तै नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएको छ ।मंगलबार पार्टी निर्णयको आधिकारिक माइन्युट भन्दै एमाले केपी ओली पक्षले केन्द्रीय सदस्यहरुको नाम थपेर आयोगलाई विवरण दिएको हो ।अग्नि खरेल र बाबुराम दाहालसहितको टोली मंगलबार निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्य रहेको एमालेमा मंग

जाँदाजाँदै ओली सरकारले  गाडी भाडा २८ प्रतिशतसम्म बढायो

९ वर्षपछि पुनः वैज्ञानिक भाडादर कार्यान्वयन, स्थानीय र प्रदेशभित्र चल्ने सवारीसाधनमा भाडा वृद्धिदर कार्यान्वयन नहुने ४० महिना सिंहदरबारमा बसेर बिदा हुँदै गर्दा ओली सरकारले सार्वजनिक यातायातको भाडामा चर्को वृद्धि गरेको छ ।...

जाँदाजाँदै ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौँ– सार्वजनिक यातायातको भाडा उल्लेख्य मात्रामा वृद्धि भएको छ। केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै सर्वसाधरणलाई मर्का पर्ने गरी भाडा बढाएको हो। पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवस्था विभागको सिफारिसअनुसार सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो। विभागको सिफारिसलाई असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय […]

जाँदाजाँदै ओली सरकारले सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढायो

काठमाडौँ । केपी शर्मा ओली सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । २७ गते आइतबार ओली सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्मले भाडा बढाएको हो ।

सरकारले २० देखि २८ प्रतिशतसम्म बढायो सवारी भाडा [सूचनासहित]

सरकारले यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा वृद्धि गरेको छ । भाडा समायोजन सम्बन्धमा असार २७ मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति प्राप्त भएबमोजिम भाडादर वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले जाँदाजाँदै भाडा वृद्धिको स्वीकृति प्रदान गरेका थिए । विभागका प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी सूचनामा जनाइए अनुसार यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत र मालबाहक सवारी साधनको भाडा २० देखि २६...

सरकारले २८ प्रतिशतसम्म गाडी भाडा बढायो

काठमाण्डाै – सरकारले लामो दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातातात व्यवस्था विभागले आज बुधवार सार्वजनिक गरेको सूचनाअनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ ।भाडा बढाउनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गएको आइतवार अर्थात् असार २७ गते नै विभागलाई सहमति दिएको थियो । विभागले हिजो मङ्गलवार २९ गतेदेखि नै नयाँ भाडा दर लागू भएको जनाएको छ ।नयाँ भाडा दर अनुसार सार्वजनिक बसको भाडा २८ प्रतिशतले बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २...