साइकल खरिदमा के भएको थियो ?

मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वमा सरकार गठन गरेलगत्तै ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ थाले । यो अभियानले दुईवटा क्षेत्रमा काम थाल्यो । एउटा: सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरण र दोस्रो: छोरी बिमा । यी दुवै कामबाट कार्यक्रम छोटो समयमा लोकप्रिय बन्यो । तर, साइकल खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा २०७६ देखि नै उजुरी परिरहेको थियो ।

सम्बन्धित सामग्री

साइकल खरिदमा भ्रष्टाचार : मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग

साइकल खरिद प्रकरणमा भएको भ्रष्टाचारको विषयलाई लिएर मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको आलोचना भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । साइकल खरिदमा अनियमितता भएको उजुरीपछि डेढ वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मार्दै दर्जन जति फाइल नियन्त्रणमा लिएको थियो । अख्तियारले उक्त फाइल नियन्त्रणमा लिएको एक दिन नबित्दै मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन नै गरी अनियम

साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचारको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा अनियमितता गरेको भन्दै प्रदेश सचिव यामप्रसाद भुसालसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल तथा गुणस्तरहिन लेडिज साइकलको आपूर्ति गरी प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ नोक्सान पुर्‍याएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

‘लेडिज’ साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार

काठमाडौं, साउन १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोडभन्दा बढी अनियमितता भएको ठहरसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायर भएलगत्तै […]

‘लेडिज’ साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोडभन्दा बढी अनियमितता भएको ठहरसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायर भएलगत्तै भुसालसहित कर्मचारी […] The post ‘लेडिज’ साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मधेस सरकारको साइकल खरिदमा भ्रष्टाचार भएको आयोगको ठहर, मुद्दा दर्ता

काठमाडौँ – मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रमका लागि साइकल खरिद गर्दा भ्रष्टाचार भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ। उजुरी छानबिन गर्दा भ्रष्टाचार भएको पाइएपछि आयोग विशेष अदालत काठमाडौँमा बिहीबार मुद्दा दर्ता गरेको छ। आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप […]

प्रदेश २ सरकारले साइकल खरिदमा अनियमितता गरेको अख्तियारको ठहर

प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि भएको साइकल खरिदमा अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । गत १३ असोजमा नयाँ पत्रिकाले ‘प्रदेश २ को...

‘बेटी पढाऊ, बेटी बचाऊ’अन्तर्गत साइकल खरिदमा अनियमितता : अख्तियार

जनकपुरधाम– प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ किशोरीहरूलाई वितरण गर्न खरिद गरेको साइकलमा आर्थिक अनियमितता भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश २ कार्यालय बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानमा प्रदेश सरकारले गरेको साइकल खरिदमा आर्थिक अनियमितता देखिएको बताएका छन् । सोमबार जनकपुरमा संचारकर्मीसँग कुराकानी गर्दै प्रमुख […]

प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखियो : अख्तियार

२९ कात्तिक, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा अनियमितता भएको बताएको छ । अख्तियारको बर्दिवासस्थित कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको बताए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको छ’ अनलाइनखबरसँग कुरा गर्दै सापकोटाले भने, ‘अब […]

मुख्यमन्त्री राउतको दाबी : साइकल खरिदमा अनियमितता भएको छैन

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ का लागि प्रदेश सरकारले खरिद गरेको साइकल सार्वजनिक खरिद ऐनअनुसार नियमसंगत रहेको दाबी गरेका छन्। प्रदेशसभाको बैठकमा विपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले इ–बिडिङमार्फत खरिद गरिएको साइकलमा कुनै अनियमितता नरहेको दाबी गरेका हुन्। साइकल खरिदमा अनियमितता भएको भनि विभिन्न पक्षबाट उठाइएको प्रश्न कपोलकल्पित र पूर्वाग्रही मात्र रहेको उनले बताए।दुई चरणमा खरिद गरिएको साइक