प्रदेश २ सरकारले साइकल खरिदमा अनियमितता गरेको अख्तियारको ठहर

  प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि भएको साइकल खरिदमा अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । गत १३ असोजमा नयाँ पत्रिकाले ‘प्रदेश २ को...

सम्बन्धित सामग्री

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा १० करोड घोटाला, १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तरगत साइकल खरिदमा १० करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको छ।अनियमितता भएको आरोपमा प्रदेश सचिव याम प्रसाद भुसालसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रुपैयाँ हानी नोक्सानी पुर्‍याइएको पुष्टि गर्दै अख्तियारले प्रदेश सचिव भुसाल, सिडिई भगवान झा, सह लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख अधिकृत राम स्व

‘बेटी पढाऊ, बेटी बचाऊ’अन्तर्गत साइकल खरिदमा अनियमितता : अख्तियार

जनकपुरधाम । प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ किशोरीहरूलाई वितरण गर्न खरिद गरिएको साइकलमा आर्थिक अनियमितता भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश २ कार्यालय बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानमा प्रदेश सरकारले गरेको साइकल खरिदमा आर्थिक अनियमितता देखिएको पुष्टि गरेका छन् । सोमबार जनकपुरमा संचारकर्मीसँग कुराकानी गर्दै […] The post ‘बेटी पढाऊ, बेटी बचाऊ’अन्तर्गत साइकल खरिदमा अनियमितता : अख्तियार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘बेटी पढाऊ, बेटी बचाऊ’अन्तर्गत साइकल खरिदमा अनियमितता : अख्तियार

जनकपुरधाम– प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ किशोरीहरूलाई वितरण गर्न खरिद गरेको साइकलमा आर्थिक अनियमितता भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश २ कार्यालय बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानमा प्रदेश सरकारले गरेको साइकल खरिदमा आर्थिक अनियमितता देखिएको बताएका छन् । सोमबार जनकपुरमा संचारकर्मीसँग कुराकानी गर्दै प्रमुख […]

प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखियो : अख्तियार

२९ कात्तिक, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा अनियमितता भएको बताएको छ । अख्तियारको बर्दिवासस्थित कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको बताए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको छ’ अनलाइनखबरसँग कुरा गर्दै सापकोटाले भने, ‘अब […]

प्रदेश २ : साइकल खरिदमा 'अनियमितता देखियो'

जनकपुरधाम । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखिएको बताएका छन् । सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई आयोगको वार्षिक प्रतिवेदन बुझाउन पुगेका उनले पहिलो चरणको अनुसन्धानमा अनियमितता देखिएको बताएका हुन् । 'मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा परेको उजुरीका आधारमा गएको असोज १३...

भ्रष्टाचार मुद्दा उठाएर राजनीतिमा स्थापित हुने दाउ

साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि असोज १३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको विरोधमा जनता सामाजवादी पार्टी आन्दोलनमा उत्रियो। लगत्तै सिके राउत नेतृत्वको जन...

कसैले बदनाम गराउने षड्यन्त्र गर्दैमा किन राजीनामा दिनेः मुख्यमन्त्री राउत

काठमाडौं, असोज १४ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बदनाम गर्न विभिन्न गिरोह लागिरहेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको फाइल नियन्त्रण लिँदाको प्रक्रिया र प्रस्तुति गलत भएको उनको दाबी छ । मुख्यमन्त्री राउतले भने, “मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ […]

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

१३ असोज, जनकपुरधाम । प्रदेश २ मा सम्भवत सवभन्दा बढी चर्चा पाएको योजनामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । ‘बेटी बचाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा नियमितता भएको आशंकामा अख्तियारको टोलीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो । मुख्यमन्त्री लालबाबु राउतले […]

अख्तियारले छापा मारेको प्रति मुख्यमन्त्री राउतको आपत्ति

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा मारेकोमा मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका छन् । साइकल खरिदमा आर्थिक अनियमितता भएको समाचार नयाँ पत्रिकाले बुधबार प्रकाशित गरेलगत्तै अख्तियारले छापा...

प्रदेश २ काे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा

वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। साइकल खरिदमा अनियमित भएको आशंकामा अख्तियार टोलीले उक्त कार्यालयमा छापा मारेको हो। महोत्तरीको बर्दिबासस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले अनुसन्धानको लागि भनी साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिदमा अनियमितता गरेको खबर बाहिरिएको थियो […]