सांसदको तलव कति ? यस्तो छ अन्य सुविधा

काठमाडौं। प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमीकको रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । त्यस्तै मासिक रुपमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्। सांसदहरुले समिति र सभाको बैठकमा उपस्थिति भएपछि भत्ता बापत १ हजार र आवतजावतको १ हजार रुपैयाँ

सम्बन्धित सामग्री

बढेन शिक्षकको सेवा सुविधा, कुन तहकाले कति पाउँछन् ?

काठमाडौं : शिक्षकहरूले आफ्नो सेवा सुविधा बढाउनुपर्ने माग गरे पनि सरकारले चालू आवमा उनीहरूको सेवासुविधा बढाएको छैन।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०।०८१ अनुसार शिक्षकहरूकाे सेवासुविधा साविक बमोजिम तोकिएको छ।कार्यक्रम कार्यान्वयन पुस्तिकानुसार सबै तहका शिक्षकले १२ महिनाकै तलब अर्थमन्त्रालयले स्वीकृत गरेको स्केलअनुसार पाउनेछन्। सबै तहका शिक्षकहरूले एक महिना बराबरको चाडपर्व खर्च पाउनेछन्।  महँगी भत्ता तोकिएअनुसार दिइनेछ।

एनआईसी एशिया बैंकले ल्यायो ‘कार्डलेस विथ ड्र’ सुविधा

काठमाडौं । ललितपुरस्थित जाउलाखेलका बिक्रम खड्का पर्समा एटीएम कार्ड बोक्दाबोक्दै हैरान थिए । पर्समा राख्दा एटीएम कार्ड कति पटक त भाँचिए भने कति पटक हराए पनि । यस्तै हैरानी भोगिरहेका खड्काले केही समयअघि एनआईसी एशिया बैंकले ल्याएको ‘कार्डलेस विथ ड्र’को बारेमा थाहा पाए । पछिल्लो समय उनले ‘कार्डलेस विथ ड्र’ सेवा प्रयोग गर्ने गरेका छन् […]

गण्डकीका सांसदले कति पाउँछन् सेवा सुविधा ?

गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण गरेकै दिनदेखि प्रदेशसभाबाट सांसदहरुले सेवा सुविधा पाउने व्यवस्था छ ।६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख, उपसभामुखको निर्वाचन हुन बाँकी छ । प्रदेशसभामा पदाधिकारी र सांसदहरुको सेवासुविधा फरकफरक हुन्छ । शपथ ग्रहणसँगै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पहिलो अधिवेशन आह्वान गरे पनि नयाँ सरकार गठन गर्न आह्वान गरेका छैनन् । गुरुङले पुस १८ गते पहिलो अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका अनुसार पुस १८ गते पहिलो अधिवेशन बस्ने छ

कति वटा दलले पाउँछन् संसदीय दलको सुविधा ?

काठमाडौं । यसपटक प्रतिनिधिसभामा १० वटा राजनीतिक दलले संघीय संसद् सचिवालयबाट संसदीय दलको सुविधा पाउने भएका छन् । संसद् सचिवालयकाअनुसार कम्तीमा प्रतिनिधिसभामा २ सांसद भएका राजनीतिक दलले संसदीय दलको सुविधा पाउँछन् । राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधिसभामा कम्तीमा दुई जना सांसद निर्वाचित भएका दलले संसदीय दल गठन गर्न पाउने व्यवस्था छ । सोअनुरूप संसदीय दल गठन […]

तत्काल जान पाउँदैनन् बेलायतमा नर्स, कति हुन्छ सेवा सुविधा ?

नर्सिङ क्षेत्रका जनशक्तिलाई बेलायतमा रोजगारी दिनेबारे समझदारीपछि यो विषयमा चासो बढेको छ । कति जना र कहिलेसम्म जान पाउने, कस्ता व्यक्ति जान पाउने तथा आम्दानी कति हुने भन्नेलगायतका विषयमा चासो बढेको हो । बेलायत र नेपालीबीच सोमबार भएको द्विपक्षीय सम्झौताले धेरै कुरा बोलेको छैन । यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयका कतिपय कुराहरू छलफलकै क्रममा रहेको मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले बताए ।निवर्तमान श्रममन्त्री किसान श्रेष्ठले १० हजार नेपाली नर्सहरू यूके पठाउन लागिएको बताएका थिए । तर, अहिल

वडा सदस्यदेखि महानगरका मेयरको तलब कति?

काठमाडौं, जेठ ७ । स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन्। नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ। त्यसैले प्रत्येक प्रदेश सरकारले छुट्टाछुट्टै कानुन बनाएर स्थानीय तहका पदाधिकारीको सेवा सुविधा तोकेका छन्। बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिका तथा उपमहानगरपालिका मेयरको मासिक तलब […]

भिभोको नयाँ मोवाइला वाई ३३ एस सुविधा कति कति

काठमाडौं । हामी कसैलाई पनि नो–अल अर्थात सबै कुरामा जान्ने बन्न खोज्ने मान्छे मन पर्दैन । यद्यपी, यो परिदृश्य विलकुलै विपरित हुन्छ जब टेक्नोलोजीको कुरा आउँछ, विशेष गरी, स्मार्टफोन टेक्नोलोजी । कसले आफ्नो विश्वसनीय पात्र, स्मार्टफोनमा सबै उत्कृष्ट विशेषताहरु समावेश भएको हेर्न चाहँदैनन् र ? यी अपेक्षाहरुलाई ध्यानमा राख्दै वाई ३३ एस ग्राहकहरुका लागि निर्माण […] The post भिभोको नयाँ मोवाइला वाई ३३ एस सुविधा कति कति appeared first on राजधानी राष्ट्रिय दैनिक.

मेगा बैंकले ल्यायो फोनबाटै तत्काल प्राप्त गर्न सकिने कर्जा सुविधा, कति पाइन्छ ?

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको जनाएको हो । यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ उपभोग गर्न सक्नेछन् । बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना

करार अनुसार विदेशमा तलब र सेवा सुविधा नपाएमा के गर्ने ? थाहा पाइराखौँ

नेपालबाट श्रमिकहरु जाँदा श्रमिक र रोजगारदाताबीच एकखाले रोजगार सम्झौता गरिएको हुन्छ । त्यो सम्झौतामा कामदारले कति तलब पाउने, ओभर टाइम कति हुने भन्ने उल्लेख गरिएको हुन्छ । विशेषगरी दक्षिण एसियाबाट गएका श्रमिकलाई सम्झौता अनुसारको तलब सुविधा नदिने गरेकाे देखिन्छ । त्यो रोजगारदाताले गरेको ठगी र शोषण हो । त्यसको विरुद्धमा सम्बन्धित गन्तव्य देशमा पनि उजुरी दिने व्यवस्था हुन्छ । तर विभिन्न कारण जस्तो पैसा, भाषा, त्यहाँको न्यायिक प्रणाली नबुझेका कारणले उनीहरूले व्यवस्थापकको विरुद्धमा उजुरी गरेर कम्पनीलाई जिम्मेवार बना...