काठमाडौं : आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका पाँच निर्वाचन अधिकृतले कार्यसम्पादन बापतको कुनै पनि अतिरिक्त सुविधा नलिने बताएका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन र नियमावली विपरीत आर्थिक कार्यविधिमार्फत राज्यकोषलाई भार पार्ने काम गरेको भन्दै निर्वाचन अधिकृतको भत्ता नलिने उनीहरुले निर्णय गरेका हुन्।
सातमध्ये ५ जनाले वक्तव्यमा हस्ताक्षर गरेका छन्। डिल्लीरत्न…