काठमाडौं । ललितपुरस्थित जाउलाखेलका बिक्रम खड्का पर्समा एटीएम कार्ड बोक्दाबोक्दै हैरान थिए । पर्समा राख्दा एटीएम कार्ड कति पटक त भाँचिए भने कति पटक हराए पनि । यस्तै हैरानी भोगिरहेका खड्काले केही समयअघि एनआईसी एशिया बैंकले ल्याएको ‘कार्डलेस विथ ड्र’को बारेमा थाहा पाए । पछिल्लो समय उनले ‘कार्डलेस विथ ड्र’ सेवा प्रयोग गर्ने गरेका छन् […]