मुस्ताङका छ वडामा एकल उम्मेदवारी

स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताउनुभयो । वडा नं १ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल …

सम्बन्धित सामग्री

प्रदेश १ को सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी दर्ता भएको छ।

प्रदेश १ को सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

मोरङ – प्रदेश १ प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ। ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित गौतम सभामुख बन्ने भएका हुन्। प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेकपा माओवादी केन्द्रका नेता गौतमको उम्मेदवारी मनोनयन दर्ता भएको छ। प्रदेश सभाले निर्धारण गरेको उम्मेदवारी मनोनयन […]

जिल्ला समन्वय समिति झापामा एमालेको एकल उम्मेदवारी

जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरूमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोस सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेदवारी परेको हो । जिसस गठनका लागि आज मनोनयन दर्ता र बुधवार दाबी विरोधको कार्यक्रम रहेको थियो । दाबी विरोध नभए सबैजना निर्विरोध निर्वाचित हुने निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा १५ स्थानीय तहमा एमालेको एकल बहुमत जुटेको छ । जिल्ल

जिससमा गठबन्धनको एकल उम्मेदवारी दर्ता

हुुम्ला – जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन दलबाट सबै पदका लागि एकल उम्मेदवारी परेको छ। निर्वाचनका लागि एमालेलगायत दलका तर्फबाट उम्मेदवारी नपरेपछि गठबन्धनको एकल उम्मेदवारी परेको हो। मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखलगायत सदस्य पदका लागि एकल उम्मेदवारी परेको बताए। उनले अन्य कुनै पनि दलबाट उम्मेदवारी नपरेको भन्दै मनोनयन दर्ताको […]

तुलसीपुर उपमहानगरको कार्यपालिका निर्वाचनमा एमालेको एकल उम्मेदवारी

दाङ : तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट एकल उम्मेदवारी परेको छ।बिहीबार तुलसीपुरमा भएको मनोनयन दर्तामा ८ जना कार्यपालिका सदस्यका लागि एमालेबाट एकल उम्मेदवारी परेको हो। एमालेको तर्फबाट निर्वाचित महिला सदस्यको लागि ५ जनाको मनोनयन दर्ता भएको छ।जसमा वडा नं. १ बाट गौरी नेपाली, वडा नं. ६ बाट यमुना परियार, वडा नं. ९ बाट वसन्त केसी, वडा नं. १५ बाट सीता कुमारी लामिछाने र वडा नं. १६ बाट रिखा शर्मा रहेका छन्। उनीहरु सबै नवनिर्वाचित वडा सदस्य हुन्।त्यसैगरी क

हुम्लामा वडा अध्यक्षसहित चार सदस्यको एकल उम्मेदवारी

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हुम्लामा दुई वडा अध्यक्ष र चार सदस्यको एकल उम्मेदवारी परेको छ । जिल्लाको उत्तरी नाम्खा र सिमकोट गाउँपालिकामा उक्त पदका लागि दल तथा स्वतन्त्रका एकल उम्मेदवारी परेको हो । नाम्खा गाउँपालिका–६ को हिमाल पारीको गाउँ लिमीबाट वडाध्यक्ष पदमा पाल्जोर तामाङ र सिमकोट गाउँपालिका–१ बाट गोर्ख लामाको एकल उम्मेदवारी परेको हो । दरखास्त फारम माथिको छानबिन गर्ने कार्यतालिका अनुसारको समय र दाबी विरोधको कार्यक्रम बाँकी रहेको कारण वैशाख १५ गतेपछि मात्र

दाङका १० स्थानीय तहमध्ये ५ माओवादीको एकल उम्मेदवारी

नेकपा माओवादी केन्द्रले दाङका १० स्थानीय तहमध्ये ५ स्थानीय तहमा एकल उम्मेदवारी दिएको छ । घोराही उपमहानगरपालिकामा नेपाली काँग्रेस र  माओवादीको तालमेल छ। मेयरमा माओवादीका हेमराज शर्मा र उपमेयरमा काँग्रेसका भुपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै तुलसीपुर उपमहानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन्। काँग्रेसबाट मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जगबहादुर रानाले उम्मेदवारी दिएका छन्। यस्तै गढवा गाउँपालिकामा माओवादी र एकीकृत समाजवादीवीच तालमेल

धनगढीमा जसपाले एकल उम्मेदवारी दिने, ऐर र राना उम्मेदवार

कैलालीको धनगढी उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले एकल उम्मेदवारी दिने भएको छ । प्रदेशसभा सदस्य  मालमती रानाले पार्टीले गठबन्धनमा कुरा नमिलेपछि एकल उम्मेदवारी दिन लागेको बताइन् । जसअनुसार धनगढी उपमहानगरपालिकाको मेयरमा कवेन्द्र ऐर र उपमेयरमा नन्दकली रानालाई उम्मेदवार बनाउने निर्णय भएको छ । दुबै उम्मेदवारले सोमबार उम्मेदवारी दर्ता गराउनेछन् ।

मेयर नपाए हेटौंडामा कांग्रेसले एकल उम्मेदवारी दिने

काठमाडौं : स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले एकल उम्मेदवारी दिने भएको छ। गठबन्धन आवद्ध दलहरुबीच भागवण्डा हुँदा हेटौंडा उपमहानगरको नेतृत्व कांग्रेसले नपाएको भन्दै एकल उम्मेदवारी दिने घोषणा गरेको हो। कांग्रेस नगर सभापति उत्सव इटेनीले विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रले आम कायकर्ता तथा शुभेच्छुकको मनोभावनामा ठेस पुग्ने गरी तालमेल गरेको उल्लेख गरेका छन्।केन्द्रीय स्तरबाट भएको भागबण्डाले गठबन्धनको आवश्यकता र औचित्यसमेत पूरा गर्न नसक्ने गरी भएको यस निर्णयलाई