धनगढीमा जसपाले एकल उम्मेदवारी दिने, ऐर र राना उम्मेदवार

कैलालीको धनगढी उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले एकल उम्मेदवारी दिने भएको छ । प्रदेशसभा सदस्य  मालमती रानाले पार्टीले गठबन्धनमा कुरा नमिलेपछि एकल उम्मेदवारी दिन लागेको बताइन् । जसअनुसार धनगढी उपमहानगरपालिकाको मेयरमा कवेन्द्र ऐर र उपमेयरमा नन्दकली रानालाई उम्मेदवार बनाउने निर्णय भएको छ । दुबै उम्मेदवारले सोमबार उम्मेदवारी दर्ता गराउनेछन् ।

सम्बन्धित सामग्री

रास्वपा बैठक : उपनिर्वाचनमा गठबन्धन नगर्ने, तीनै क्षेत्रमा उम्मेदवारी दिने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मतदान गरेर सत्ता गठबन्धनमा सामेल भएको रास्वपाले गठबन्धन गरेर उम्मेदवारी दिन सक्ने चर्चा भइरहेका बेला शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनमा एकल उम्मेदवारी उठाउने निर्णय गरेको हो ।

मोरङका सबै स्थानीय तहमा एकल उम्मेदवारी दिने एकीकृत समाजवादीको निर्णय

विराटनगर : एकीकृत समाजवादी पार्टीले मोरङ जिल्लाका सबै स्थानीय तहमा एकल रूपमा उम्मेदवारी दिने निर्णय गरेको छ।विराटनगरमा आज (शुक्रबार) बसेको बैठकले पाँचदलीय गठबन्धनका अन्य दलहरूसँगको छलफल सकारात्मक दिशामा अघि बढ्न नसकेको निष्कर्ष निकाल्दै विराटनगर महानगर बाहेक १५ वटा स्थानीय तहमा एकल उम्मेदवार छनोट गरी चुनावमा जाने निर्णय गरेको हो।बैठकले मोरङका सबै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने समेत निर्णय गरेको मोरङ जिल्ला पार्टी प्रचार विभाग प्रमुख ओसिम आलम

एकीकृत समाजवादीले सुदूरपश्चिमका सबै पालिकामा एकल उम्मेदवारी दिने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुदूरपश्चिमका सबै पालिकामा उम्मेद्वारी दिने भएको छ । सुदूरपश्चिमका ८८ वटै पालिकाका वडा सदस्यदेखि प्रमुख उपप्रमुख पदमा उम्मेदवारी दिने भएको हो ।

एकीकृत समाजवादीले सुदूरपश्चिमका सबै पालिकामा एकल उम्मेदवारी दिने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुदूरपश्चिमका सबै पालिकामा उम्मेद्वारी दिने भएको छ । सुदूरपश्चिमका ८८ वटै पालिकाका वडा सदस्यदेखि प्रमुख उपप्रमुख पदमा उम्मेदवारी दिने भएको हो ।

सुदूरपश्चिममा एक्लै चुनाव लड्ने नेकपा एसको तयारी, तल्ला कमिटीलाई सर्कुलर

धनगढी । नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनका लागि सुदूरपश्चिमका सबै पालिकामा एकल उम्मेदवारी दिने भएको छ । उक्त पार्टीले सुदूरपश्चिमका ८८ पालिकासहित सम्पूर्ण वडामा उम्मेदवारी दिने भएको हो । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले तल्ला कमिटीहरूलाई आन्तरिक सर्कुलरमार्फत यस्तो नीति तय गरेको हो । सत्ता गठबन्धनको शीर्ष नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको मेयर कांग्रेसलाई दिने निर्णय […]

मेयर नपाए हेटौंडामा कांग्रेसले एकल उम्मेदवारी दिने

काठमाडौं : स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले एकल उम्मेदवारी दिने भएको छ। गठबन्धन आवद्ध दलहरुबीच भागवण्डा हुँदा हेटौंडा उपमहानगरको नेतृत्व कांग्रेसले नपाएको भन्दै एकल उम्मेदवारी दिने घोषणा गरेको हो। कांग्रेस नगर सभापति उत्सव इटेनीले विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रले आम कायकर्ता तथा शुभेच्छुकको मनोभावनामा ठेस पुग्ने गरी तालमेल गरेको उल्लेख गरेका छन्।केन्द्रीय स्तरबाट भएको भागबण्डाले गठबन्धनको आवश्यकता र औचित्यसमेत पूरा गर्न नसक्ने गरी भएको यस निर्णयलाई

गठबन्धनको सहमतिप्रति हेटौंडा कांग्रेसको विमति, एकल उम्मेदवारी दिने चेतानी

सत्तारुढ गठबन्धनमा हेटौंडा उपमहानगरको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपछि केन्द्रको निर्णयप्रति कांग्रेस हेटौंडा उपमहानगर समितिले विरोध जनाएको छ। आफ्नो दल हेटौंडामा बलियो रहेको र नगर, जिल्लाको गठबन्धनबीच कांग्रेसले पाउनेबारे...

हेटौँडामा मेयर पद नपाए एकल उम्मेदवारी दिने काँग्रेसको चेतावनी

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादीले लिने सत्तारुढ गठबन्धनको शीर्ष नेताको सहमतिप्रति नेपाली काँग्रेसको नगर समितिले असहमति जनाएको छ । उक्त सहमतिले नेपाली काँग्रेसका कार्यकर्ताको मनोभावनामा ठेस पुगेको, गठबन्धनको आवश्यकता र औचित्य पूरा हुन नसक्ने भन्दै काँग्रेसले निर्णयलाई पुनरावलोकन गरी काँग्रेसले मेयर पद पाउने गरी गठबन्धन दलहरूबिच सहमति गर्न माग […]

कांग्रेसको संस्थापनइतर पक्षले महाधिवेशनकेन्द्रित छलफल गर्दै

काठमाडौं : आगामी मंसिरका लागि तय भएको १४ औँ महाधिवेशनमा केन्द्रित रहेर कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेताहरूबीच छलफल भएको छ।क्रियाशील सदस्यता विवाद र संस्थापन इतर पक्षबाट एकल उम्मेदवारी दिने विषयमा नेताहरू छलफलमा बसेका हुन्।सोमबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित  महामन्त्री शशांक कोइराला, पूर्व-महामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत नेताहरूबीच छलफल भएको हो। छलफलमा वडा अधिवेशनभन्दा सहमतिमै सभापतिको उम्मेदवार तय गर्ने