प्रदेश १ को सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी दर्ता भएको छ।

सम्बन्धित सामग्री

प्रदेश १ काे सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध चयन

विराटनगर – प्रदेश काे १ प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतम निर्विरोध रूपमा चयन भएका छन्। बिहीबार विराटनगरस्थित प्रदेशसभा सचिवालयका अनुसार सभामुख निर्वाचन प्रक्रियामा एकल उम्मेदवारी परेका गौतम निर्विरोध भएका हुन्। नेकपा एमाले, राप्रपा, जसपा र माओवादी केन्द्रको समर्थनमा बनेको सत्ता समीकरणमा सभामुख माओवादीको पक्षमा परेको थियो। यसक्रममा गत मंगलबार २६ गते […]

प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम निर्विरोध निर्वाचित (भिडिओ)

कांग्रेसले मनोनयन दर्ता नगरेको यस प्रदेशमा सत्तागठबन्धनबाट गौतमको एकल उम्मेदवारी परेको थियो । आजै दिउँसो १ बजे उनले शपथ लिनेछन् ।

प्रदेश –१ को सभामुखमा माओवादीका गौतम निर्विरोध निर्वाचित

काठमाडौं । प्रदेश १ को सभामुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नु भएका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो । उहाँलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेकाले कांग्रेसले उम्मेदवार खडा गरेको थिएन । त्यसकारण गौतम निर्विरोध हुनुभएको हो । बिहिबार बसेको प्रदेश सभा बैठकले गौतमलाई […]

प्रदेश १ मा सभामुखको निर्वाचन आज

विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ । एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ ।माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

प्रदेश –१ मा सभामुख चयन गरिंदै, माओवादीका गौतमको मात्रै उम्मेदवारी

काठमाडौं । प्रदेश १ मा आज सभामुखको चयन गरिदैछ । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ । उहाँलाई प्रतिपक्षी दलको पनि समर्थन रहेकाले उहाँ निर्विरोध निर्वाचित हुनुहुनेछ । अहिले केहीबेरमा बस्न लागेको प्रदेश सभा बैठकले गौतमलाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गर्नेछ । गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र […]

प्रदेश १ मा सभामुखको निर्वाचन आज, गौतम एक्ला उम्मेदवार

२८ पुस, विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ । एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको […]

प्रदेश १ को सभामुखमा माओवादीको एकल उम्मेदवारी

प्रदेश सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतमको एकल उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभामुखको निर्वाचन बिहीबार ११ बजे बस्ने प्रदेशसभा बैठकमा हुनेछ । लिखु गाउँपालिका–८ घर भई ओखलढुंगा १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ४९ वर्षीय गौतम प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण छन् ।

प्रदेश १ को सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

मोरङ – प्रदेश १ प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ। ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित गौतम सभामुख बन्ने भएका हुन्। प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेकपा माओवादी केन्द्रका नेता गौतमको उम्मेदवारी मनोनयन दर्ता भएको छ। प्रदेश सभाले निर्धारण गरेको उम्मेदवारी मनोनयन […]

राष्ट्रियसभामा नयाँ अनुहार : नेकपाका १६ र राजपाका २ जना विजयी

काठमाण्डौ - राष्ट्रिय सभा चुनावमा नेकपाले उठाएका सबै उम्मेदवार विजयी भएका छन् ।  प्रदेश २ मा राजपासँग २/२ सिट भागबण्डा गर्दै चुनावमा होमिएको नेकपाले अन्य प्रदेशमा भने एकल उम्मेदवारी दिएको थियो । नेकपाले चुनावमा उठाएका १६ जना उम्मेदवार नै विजयी भएका हुन् ।  जसअनुसार प्रदेश १ मा महिलातर्फ इन्दु गौत...