विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले मानव जीवन र मानव स्वास्थ्यको महत्व र स्वास्थ्य सेवाका क्षेत्रमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, समयसापेक्ष उपचार पद्धतिको खाँचोलाई घामझैं छर्लङ्ग पारेको छ । नेपालको संविधान, २०७२ मा पनि हरेक नागरिकले स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकार स्थापित गरेको उल्लेख गरिएको छ । गुणस्तरीय स्वास्थ्य शिक्षा, सक्षम जनशक्ति, स्वास्थ्य […]