काठमाडौं, कात्तिक ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताए। उनले नेपाल–चीन बीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी […]
राष्ट्रपति विद्यादेवी भण्डारीले “विगतको भोगाइ र अनुभवबाट पाठ सिक्दै विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारी एवं विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले आज सातौँ भूकम्प स्मृति दिवसका अवसरमा जारी गरेको सन्देशमा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्याउन सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् …
पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले ‘विगतबाट पाठ नसिकेको’ र ‘अर्को जालमा फसेकोू भन्दै आश्चर्य व्यक्त गर्नुभएको छ । अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गर्नुभएको हो । ‘मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन।’ अल्वीले भन्नुभयो । राष्ट्रपति […]
पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले 'विगतबाट पाठ नसिकेको' र 'अर्को जालमा फसेको' भन्दै आश्चर्य व्यक्त गरेका छन्। अल्वीले ‘दक्षिण एशिया : उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो...
तालिबानले अफगानिस्तानमा अमेरिकाको पराजय अन्य हमलाकर्ता र आफ्ना भावी पुस्ताका लागि एक पाठ भएको बताएको छ ।तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिलदले काबुलबाट अमेरिकाको अन्तिम विमान प्रस्थान भएको केही बेरपछि हामिद करजई अन्तर्राष्ट्रिय विमानस्गथलको रनवेमा भने, ‘यो संसारका लागि पनि एउटा पाठ हो ।’यतिबेला उत्सव मनाउँदै तालिबान लडाकूले हावामा फायरिङ गरे र मेलमिलापको संकेत दिए ।युद्धले जीर्ण भइसकेको अफगानिस्तानमा अमेरिका फिर्ता भएसँगै २० वर्षपछि तालिबान सत्तामा फिर्ता भएको छ ।सोमबार राती ६ हजार
विश्वव्यापी अर्थतन्त्रलाई निरन्तरता दिने हो भने विश्वव्यापी शासन प्रणाली विकासमा ध्यान दिनुपर्छ भन्ने पाठ कोभिड–१९ ले सिकाएको छविभिन्न समयमा जनावरलाई मात्र बिरामी बनाउने भाइरसले वेलावेलामा मानिसलाई पनि संक्रमित बनाउँदै आएका...