अफगानिस्तानमा अमेरिकाको पराजय अन्य हमलाकर्ताका लागि पाठ : तालिबान

तालिबानले अफगानिस्तानमा अमेरिकाको पराजय अन्य हमलाकर्ता र आफ्ना भावी पुस्ताका लागि एक पाठ भएको बताएको छ ।तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिलदले काबुलबाट अमेरिकाको अन्तिम विमान प्रस्थान भएको केही बेरपछि हामिद करजई अन्तर्राष्ट्रिय विमानस्गथलको रनवेमा भने, ‘यो संसारका लागि पनि एउटा पाठ हो ।’यतिबेला उत्सव मनाउँदै तालिबान लडाकूले हावामा फायरिङ गरे र मेलमिलापको संकेत दिए ।युद्धले जीर्ण भइसकेको अफगानिस्तानमा अमेरिका फिर्ता भएसँगै २० वर्षपछि तालिबान सत्तामा फिर्ता भएको छ ।सोमबार राती ६ हजार