अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति अल्वी

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले ‘विगतबाट पाठ नसिकेको’ र ‘अर्को जालमा फसेकोू भन्दै आश्चर्य व्यक्त गर्नुभएको छ । अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गर्नुभएको हो । ‘मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन।’ अल्वीले भन्नुभयो । राष्ट्रपति […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेललाई पाकिस्तानले दियाे बधाई

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिएको छ । पाकिस्तानको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत् पौडेललाई बधाई दिएको हो । साथै शुभकामना दिँदै मिलेर अघि बढ्न तत्पर रहेको पाकिस्तानी राष्ट्रपति कार्यालयले दिएको बधाई सन्देशमा उल्लेख गरिएको छ। ‘सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । नेपाल–पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन […]

राष्ट्रपति पौडेललाई पाकिस्तानबाट पहिलो बधाई

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानका समकक्षीले बधाई दिएका छन् ।  पाकिस्तानी राष्ट्रपति डा. आरिफ अल्भीले राष्ट्रपतिको आधिकारिक ट्विटर अकाउन्टमार्फत पौडेललाई बधाई दिएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बधाई दिने अल्भी...

पाकिस्तानी राजनीतिक संकटबारे रुसी टिप्पणी– अमेरिकाले अटेरी इमरानलाई सजाय दियो

काठमाडौं– अमेरिकाले ‘अटेरी’ इमरान खानलाई सजाय दिएको रुसले टिप्पणी गरेको छ । रुसी विदेशमन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले संसद् भंग गरेकोबारे आफूहरूले सूचना पाएको भन्दै अमेरिकाले पाकिस्तानी राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाएकी छिन् । ‘यसै वर्षको फेब्रुअरी २३–२४ मा इमरान खानले मस्कोको भ्रमण गरेपछि अमेरिकी र पश्चिमा मुलुकहरूले प्रधानमन्त्रीमाथि अशोभनीय दबाब दिदै […]

पाकिस्तानी राष्ट्रपतिद्वारा संसद्‍ विघटन

पाकिस्तानी राष्ट्रपति डा अरिफ अल्भीले प्रधानमन्त्री इमरान खानको प्रस्तावमा संसद्‍ विघटन गरेका छन् । आइतबार उनले संविधानको धारा ५८ टेकेर संसद्‍ विघटन गरेको घोषणा गरेका हुन् ।

अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले 'विगतबाट पाठ नसिकेको' र 'अर्को जालमा फसेको' भन्दै आश्चर्य व्यक्त गरेका छन्। अल्वीले ‘दक्षिण एशिया : उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो...

अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति अल्वी

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले ‘विगतबाट पाठ नसिकेको’ र ‘अर्को जालमा फसेको’ भन्दै आश्चर्य व्यक्त गरेका छन् ।अल्वीले ‘दक्षिण एशिया : उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । ‘मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन।’ अल्वीले भने ।राष्ट्रपति अल्वीको यो टिप्पणी जारी युक्रेन द्वन्द्वको बीचमा आएको हो । केही समय अघि पाकिस्तानी प्रधानमन्त्री इमरा

आणविक बम बनाएर भारतलाई टक्कर दिने पाकिस्तानी वैज्ञानिकको निधन

२४ असोज, काठमाडौं। पाकिस्तानका चर्चित आणविक वैज्ञानिक डा. अब्दुल कदिर खानको निधन भएको छ । आइतबार ८५ वर्षको उमेरमा खानको निधन भएको पाकिस्तानी समाचार माध्यमले जनाएका छन् । इस्लामावादस्थित एक अस्पतालमा खानको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पाकिस्तानी राष्ट्रपति डा. अरिफ अलभीले खानको निधनबाट आफू निकै मर्माहत […]

पाकिस्तानमा विद्युतीय मतदानको अनुमति

एजेन्सी। पाकिस्तानमा विद्युतीय माध्यमबाट हुने मतदानलाई अनुमति दिइएको छ। पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग सम्बन्धि कानुनमा हस्ताक्षर गरेका हुन्। योसँगै त्यँहाका राष्ट्रपतिले विदेशमा बस्ने पाकिस्तानी नागरिकलेसमेत संसदीय निर्वाचनमा मतदान गर्न मिल्ने व्यवस्था लागु गरेका छन्। यसका लागि सम्बन्धित निकायलाई विद्युतीय मतदान मेसिन खरिद गर्न अख्तियारीसमेत मिलेको छ।

माउन्ट केटु आरोहण टोलीलाई पाकिस्तानी राष्ट्रपतिको बधाई

९ माघ, काठमाडौं । दोस्रो सर्वाेच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिएका छन् । आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपति अल्भीले उनीहरुको उपलब्धीले पाकिस्तानको सफ्ट इमेज प्रवद्र्धन गर्नुका साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले आरोहीको साहसको प्रशंसा […]

पिपिई र मास्क माग्दै पाकिस्तानी चिकित्सक सडकमा

पाकिस्तानी राष्ट्रपति डा. एरिफ एलभी आफू सहभागी हुने सार्वजनिक कार्यक्रममा निकै सावधानी अपनाउँछन् । कोरोना