भूकम्पको जोखिमबाट बच्न जापानबाट सिक्नैपर्ने पाठ

आविष्कार, लगानी, भूकम्पीय शिक्षा र विगतका गल्तीहरूबाट पाठ सिक्ने जापानको क्षमताले नै उसलाई भूकम्बाट बच्नसक्ने संसारको सबैभन्दा तयार देश बनाएको छ ।