जब याकको बथानमा देखियो 'वाइल्ड याक' (चुङ्बा शेर्पाको अनुभूति भिडियोमा)

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा यसै साता हुम्लाको लिमी भ्यालीमा फोटो खिचेर फर्किए । लिमी भ्याली नेपाल-चीन सीमामा पर्ने दुर्गम क्षेत्र हाे