रित्तिँदै हुम्लाको लिमी उपत्यका

काठमाडौं : ‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाए पनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरू न्यूनतम् आधारभूत सेवाको अभावमा बसाई सर्न बाध्य भएका छन्। जलवायु परिवर्तजन्य समस्या र त्यस्ता समस्या खेप्न बाध्य आफ्ना नागरिकलाई सरकारले विशेष सहुलियत प्रदान गर्न नसक्दा अहिले हिमाली क्षेत्रका बस्तीहरू रित्तिन थालेका हुन्।कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ। २०५५ सालमा ६५ घरधुरी रहेको जाङका स्थानीयहरू बसाइँ सरेर अन्यत्र गएका हुन्। अहि

सम्बन्धित सामग्री

देश चिनाउने हुम्लाको पर्यटन विकास

विसं २०२८-२९ तिर मात्र हुम्लाको लिमी उपत्यका नेपाली भूभाग हो भन्ने नेसनल जोग्राफीले चिनायो । आज यो उपत्यका हिमालपारिको गाउँको नामले पनि चिनिन्छ । विगतमा यो ती गाउँको एउटा लिमी गाविस नामबाट अस्तित्वमा थियो, हाल नाम्खा गापा–६ वडाको हैसियतले चिनिन्छ ।

रित्तिँदै हुम्लाको लिमी उपत्यका (फोटो फिचर)

दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्यूनतम आधारभूत सेवाको अभावमा बसाइँ सर्न बाध्य भएका छन् । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ ।

सङ्घ र प्रदेश सरकारको नजर नपुगेको लिमी उपत्यका, बाटाे खन्न आफैँ जुटे स्थानीय

काठमाण्डाै – सङ्घ सरकारले हुम्लालाई सडक सञ्जालमा जोड्न चालु आर्थिक वर्षका लागि ९७ करोड र कर्णाली प्रदेश सरकारले हुम्लालाई अरू जिल्लाका आयोजनामा मिसाएर १५ करोड रुपैयाँ छुट्याएको छ । तर हुम्लाको लिमी उपत्यकामा यो रकम पुगेको छैन । लिमीका स्थानीय अहिले आफैँ बाटो खन्न अग्रसर भएका छन् । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसरोवरको डिलमा उभिएर लिमी लाप्चा हुँदै मानसरोवर दर्शन गराउने बताइरहँदा त्यस क्षेत्रका स्थानीय भने गोरेटो बाटो खन्दै गरेका भेटिए । हुम्लाको लिमी उपत्यकाका हाल्जी र तिल गा...

सरकारको नजर नपुगेको लिमी उपत्यका, श्रमदानमार्फत स्थानीय आफैँले खन्दैछन् बाटो

हुम्लाको लिमी उपत्यकाका हाल्जी र तिल गाउँका स्थानीय बाटो बनाउन श्रमदानमा निस्किएका हुन् । तिल गाउँमा २२ र हाल्जीमा ९६ घरधुरी छन् । नजिकैको जाँग गाउँ लगभग रित्तो भइसकेको छ ।

जंगली याक संरक्षित हो कि होइन ?

जंगली याक नेपालको कानुन अनुसार संरक्षित वन्यजन्तु हो । एक दशकअघिसम्म यो वन्यजन्तु नेपालमा पाइन्छ वा पाइन्न भन्ने स्पष्ट थिएन । नेपालमा कसैले देखेको विवरणसमेत प्रकाशित भएको थिएन । सन् २०१३ मा ‘प्रकृतिका साथीहरू’ संस्थाका अनुसन्धानकर्ताहरू हुम्लाको लिमी उपत्यका पुगेका थिए । उनीहरूले त्यहाँको थुंगलिङ गाउँमा जंगली याकको टाउको र छाला फेला पारे ।

हुम्लामा भेटियो जङ्गली याक, हेर्नुहोस् चुङ्बा शेर्पाले खिचेका तस्वीर

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जङ्गली याकको तस्वीर खिचेका छन् ।  हुम्लाको लिमी उपत्यका क्षेत्रमा उनले जंगली याकको तस्वीर खिचेका हुन्

लिमी : दुई बस्ती जोड्ने भूभाग

हुम्लाको लिमी उपत्यका करिब ११ सय वर्षअघि नै आवाद भएको क्षेत्र हो । यसकारण परम्परागत धार्मिक वास्तुशास्त्र अध्ययनका हिसाबले यो गाउँ निकै महत्वपूर्ण छ । यसबाहेक लिमी उपत्यका प्राकृतिक र भौगोलिक दृश्यावलोकनका...

भेरी पुलमा झल्किन्छ कर्णाली

बाह्य र आन्तरिक पर्यटकलाई कर्णाली प्रदेशको चिनारी गराउन भेरी पुलमा कोरिए हुम्लाको लिमी उपत्यका, डोल्पाका