सङ्घ र प्रदेश सरकारको नजर नपुगेको लिमी उपत्यका, बाटाे खन्न आफैँ जुटे स्थानीय

काठमाण्डाै – सङ्घ सरकारले हुम्लालाई सडक सञ्जालमा जोड्न चालु आर्थिक वर्षका लागि ९७ करोड र कर्णाली प्रदेश सरकारले हुम्लालाई अरू जिल्लाका आयोजनामा मिसाएर १५ करोड रुपैयाँ छुट्याएको छ । तर हुम्लाको लिमी उपत्यकामा यो रकम पुगेको छैन । लिमीका स्थानीय अहिले आफैँ बाटो खन्न अग्रसर भएका छन् । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसरोवरको डिलमा उभिएर लिमी लाप्चा हुँदै मानसरोवर दर्शन गराउने बताइरहँदा त्यस क्षेत्रका स्थानीय भने गोरेटो बाटो खन्दै गरेका भेटिए । हुम्लाको लिमी उपत्यकाका हाल्जी र तिल गा...

सम्बन्धित सामग्री

पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न लिमी उपत्यका संग्रहालयका रुपमा विकास गरिने

सिमकोट – उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी उपत्यकालाई संग्रहालयको रूपमा विकास गरिने भएको छ। गत बुधवार प्रदेश सभामा पेस भएको कर्णाली प्रदेश सरकारको बजेटमा चीनसँग सीमा जोडिएको लिमी उपत्यकालाई पर्यटन प्रवर्द्धन गर्न तीन वटै गाउँलाई संग्रहालयका रूपमा विकास गर्ने उल्लेख गरिएको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमी उपत्यका आफैँमा भर्जिन रहेको र त्यसमाथि […]