वीरगंज : पर्सा प्रहरीले भन्सार छलेर भित्र्याइएको साढे ११ लाख बराबरको सामान बरामद गरेको छ।
विभिन्न समयमा भारतबाट भन्सार छलेर भित्रिने क्रममा ११ लाख ४८ हजार मूल्य बराबरको लत्ताकपडा, खाधान्न र हार्डवेयर लगायतका सामानहरु सीमामा रहेका प्रहरी इकाई तथा यस कार्यालयको प्रहरी टोलीले बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सारमा…