पोर्चुगल पुग्यो अन्तिम १६ मा उरुग्वे पराजित

पोर्चुगल कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । नेपाली समय अनुसार सोमबार राति भएको समूह चरणको दोस्रो खेलमा जित निकालेसँगै पोर्चुगलले एक खेल बाँकी हुँदै नकआउट चरणमा स्थान बनाएको हो । दक्षिण अमेरिकी देश उरुग्वेमाथि पोर्चुगलले २-० को जित दर्ता गरेको हो । जितमा दुवै गोल ब्रुनो फेर्नान्डेसले गरेका हुन् । उनले […]

सम्बन्धित सामग्री

दक्षिण कोरियाविरुद्ध देखियो ब्राजिली विरासत

२० मंसिर, काठमाडौं । ब्राजिलले फिफा विश्वकपको अन्तिम १६ मा दक्षिण कोरियालाई ४-१ ले पराजित गर्दा फुटबलको मास्टरक्लास प्रदर्शन गर्न सफल रह्यो । संसारभरका समर्थकले आनन्ददायी क्षणको लाभ लिए जो ब्राजिलको पुनरागमन यस्तै होस भन्ने चाहन्थे । स्टेडियम ९७४ को प्यारापिटमा साम्भा संगीत चर्कोसँग बजिरहेको थियो । ब्राजिल टिम भने घाना, उरुग्वे र पोर्चुगललाई संकटमा […]

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा, उरुग्वे बाहिरियो

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई हराएको दक्षिण कोरिया समूह ‘एच’को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। एक खेल बाँकी छँदै अर्को चरणमा पुगेको पोर्चुगल समूह विजेता बनेको छ। पोर्चुगलमाथि दक्षिण कोरियाको २-१ को जित अर्को चरणमा पुग्न पर्याप्त भयो। खेलको पाँचौँ मिनेटमै रिकार्दो होर्ताको गोलमार्फत पोर्चुगलले…

विश्वकपः पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा, उरुग्वे बाहिरियो

पोर्चुगललाई २–१ गोलको नतिजमा पराजित गर्दै दक्षिण कोरिया समूह ‘एच’ बाट अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह एच प्रिभ्यु : कोरिया, उरुग्वे र घाना मध्ये २ टिम फर्कन्छन् घर

१६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह एचका पोर्चुगल र साउथ कोरिया तथा उरुग्वे र घानाबीचको खेल आज राती पौने ९ बजे हुनेछ । यस समूहबाट पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ भने बाँकी तीन टिम एक स्थानका लागि प्रतिस्पर्धामा छन् । दक्षिण कोरिया, उरुग्वे र घाना […]

पोर्चुगल र ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - विश्व कप फुटबलमा पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४औँ र अन्तिम इञ्जुरी समयमा गरी दुई गोल गरे । पोर्चुगल एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको हो । समूह ‘एच’ मा हिजो भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हराएको थियो । जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै पोर्चुगलले ६ अङ्क जोडेको छ । घानाको ३ तथा उरुग्वे र दक्षिण कोरिया...

विश्वकपः पोर्चुगल अन्तिम-१६ मा, उरुग्वे समूहबाटै बाहिरिने खतरा

१२ मंसिर, काठमाडौं । बुर्नो फर्नान्डेजको दुई गोल सहयोगमा पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । दुवै टिमले स्तरीय खेलको नमूना प्रस्तुत गरेका थिए । तर, गोल दोस्रो हाफमा मात्र सम्भव भयो । ५४औं मिनेटमा बुर्नो फर्नान्डेजले गरेको क्रस उरुग्वेका गोलरक्षक सर्जियो रोचेटलाई छक्याउँदै गोल भयो । […]

प्रिभ्यू : उरुग्वेको नजर अन्तिम १६ :: Pahilopost.com

रसिया विश्वकप २०१८ अन्तर्गत समूह ए को खेलमा आज राती उरुग्वे र साउदी अरेबिया भिड्दैछन्। राती ८:४५ बजे रोस्तोभ एरेनामा हुने खेलमा जित हात पार्दै दक्षिण अमेरिकन राष्ट्र उरुग्वे अन्तिम १६ मा पुग्ने दाउमा छ। उता अन्तिम १६ को सम्भावना कायम राख्न साउदीको लागि भने जितको विकल्प छैन। इजिप्टलार्इ खेलको