समूह एच प्रिभ्यु : कोरिया, उरुग्वे र घाना मध्ये २ टिम फर्कन्छन् घर

१६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह एचका पोर्चुगल र साउथ कोरिया तथा उरुग्वे र घानाबीचको खेल आज राती पौने ९ बजे हुनेछ । यस समूहबाट पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ भने बाँकी तीन टिम एक स्थानका लागि प्रतिस्पर्धामा छन् । दक्षिण कोरिया, उरुग्वे र घाना […]

सम्बन्धित सामग्री

अमेरिका र अष्ट्रेलियासहित १८ देशका सैनिक पाँचखालमा

काठमाडौँ : शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता बढाउन काभ्रेपलाञ्चोकको पाँचखालमा १८ देशका सैनिक तालिम गरिरहेका छन्।फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम पाँचखालमा जारी छ। तालिममा अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, फिजी, घाना, मलेशिया, इण्डोनेशिया, मंगोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ देशका सैनिक सहभागी छन्।तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रक

पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा

दोहा । समूह ‘एच’ बाट पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन् । यही समूहका उरुग्वे र घाना घर फर्केका छन् । शुक्रबार राति दक्षिण कोरियासँग २–१ ले पोर्चुगल पराजित भयो । यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेको पोर्चुगललाई पराजयको कुनै प्रभाव परेन । ६ अङ्क सहित पोर्चुगल समूह विजेता […] The post पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उरुग्वे र घाना भिड्दै

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शुक्रबार) उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्दा १२ वर्षअघिको घट्ना सम्झने छ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ । यही समयमा पोर्चुगल र दक्षिण कोरियाबीच खेल हुनेछ । घाना र उरुग्वे प्रतिस्पर्धा गर्दा १२ वर्षअघि विश्वकपमै भएकोे घट्ना नआउने कुरै हुँदैन । […]

विश्वकपमा आज समूह ‘एच’ र ‘जी’ का चार खेल हुने

काठमाडौं,मंसिर १६ । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह चरणका खेलहरु आज शुक्रबारबाट सकिंदै छन् । शुक्रबार समूह ‘जी’ र ‘एच’ का दुई/दुई खेलहरु हुनेछन् । यी खेलहरू पछि प्रतियोगिताबाट नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो पनि लाग्नेछन् । शुक्रबार राति पौने ९ बजे सुरु हुने खेलहरुमा समूह ‘एच’ का घाना र उरुग्वे तथा दक्षिण […]

विश्वकपमा आज समूह ‘एच’ र ‘जी’ का चार खेल हुने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह चरणका खेलहरु आज शुक्रबारबाट सकिंदै छन् । शुक्रबार समूह ‘जी’ र ‘एच’ का दुई/दुई खेलहरु हुनेछन् । यी खेलहरू पछि प्रतियोगिताबाट नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो पनि लाग्नेछन् । शुक्रबार राति पौने ९ बजे सुरु हुने खेलहरुमा समूह ‘एच’ का घाना र उरुग्वे तथा दक्षिण कोरिया […]

विश्वकप फुटबलमा आज रोमान्चक चार खेल हुँदै

काठमाडौं – विश्वकप फुटबलमा आज आज चार खेल हुँदैछन् । शुक्रबार समूह ‘एच’ र समूह ‘जी’का दुई–दुई खेल हुन लागेका हुन् । पहिलो खेल समूह ‘एच’अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे खेल्नेछन् । यी खेल नेपाली समय अनुसार शुक्रबार साँझ ८:४५ बजे सुरु हुनेछन् । यो समूहबाट पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ […]

विश्वकप फुटबलमा आज पनि चार खेल

विश्वकप फुटबल अन्तर्गत शुक्रबार पनि समूह चरणका चार खेल हुँदैछन्। समूह ‘एच’ र ‘जी’ का दुई–दुई खेलहुन लागेको हो।समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।योसमूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ। अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना प्रबल छ।पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा छ। घाना ३ अंकसहित दोस्रो स्थानमा छ। दक्षिण कोरिया १ अंकसहित तेस्रो स्थानमा छ। उरुग्वे १ अंकसह

सर्बियाविरुद्ध सहज छैन ब्राजिललाई

पोर्चुगलका लागि यो समूह सहज भने छैन। किनकि यो समूहमा उरुग्वे र दक्षिण कोरिया छन्। यता, घाना पनि क्षमतावान् युवा खेलाडीले भरिएको छ।...

विश्वकपमा आज पोर्चुगल र घाना, ब्राजिल र सर्वियासहित चार खेल हुँदै

काठमाडौं – आज कतार विश्वकपका चार खेल हुँदैछन् । बिहीबार समूह जी र एचका दुई दुई खेल हुन लागेका हुन् । बिहीबारको पहिलो खेलमा समूह ‘जी’ को स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दिउँसो ३ : ४५ मा सुरु हुनेछ । समूह ‘एच’ अन्तर्गतको अर्को खेलमा उरुग्वे र दक्षिण कोरिया प्रतिस्पर्धा गर्दैछन्। यो […]

विश्वकपका लागि पोर्चुगलको राष्ट्रिय टिम घोषणा : रोनाल्डोको कप्तानी

पोर्चुगलले कतारमा हुन लागेको विश्वकपका लागि राष्ट्रिय टिम घोषणा गरेको छ। आफ्ना स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेको हो।रोनाल्डोले पाँचौँपटक विश्वकप खेल्न लागेका हुन्। उनीसँगै अर्का भेट्रान खेलाडी पेपेले पनि टिममा स्थान बनाएका छन्। त्यस्तै ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, रुबेन डियास, आन्द्रे सिल्भा लगायतका खेलाडी पनि टिममा  छन्। कतार विश्वकप नोभेम्बर २० मा सुरु हुने छ। विश्वकपमा पोर्चुगल समूह एचमा रहेको छ। यो समूहमा घाना, उरुग्वे र दक