रसिया विश्वकप २०१८ अन्तर्गत समूह ए को खेलमा आज राती उरुग्वे र साउदी अरेबिया भिड्दैछन्। राती ८:४५ बजे रोस्तोभ एरेनामा हुने खेलमा जित हात पार्दै दक्षिण अमेरिकन राष्ट्र उरुग्वे अन्तिम १६ मा पुग्ने दाउमा छ। उता अन्तिम १६ को सम्भावना कायम राख्न साउदीको लागि भने जितको विकल्प छैन।
इजिप्टलार्इ खेलको