सुआरेजले सयौँ खेलमा निर्णायक गोल गर्दा उरुग्वे दोस्रो चरणमा, आयोजक रसिया पनि अन्तिम १६ मा, इजिप्ट र साउदी बाहिरियो :: Pahilopost.com

लुइस सुआरेजले आफ्नो सयौँ अन्तर्राष्ट्रिय खेलमा गोल गरेपछि उरुग्वेले रसिया विश्वकपको दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले पराजित गरेको छ। समूह ए मा लगातार दोस्रो जितपछि उरुग्वे अन्तिम १६ मा प्रवेश गरेको छ। उक्त नतिजापछि यसअघि नै लगातार दुई खेल जितेको आयोजक रसियाले पनि अन्तिम १६ मा स्थान बनाएको

सम्बन्धित सामग्री

गाबास्कीले २ पेनाल्टी रोकेपछि आयोजक क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा

२१ माघ, काठमाडौं । आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सर्वाधिक ७ पटकको च्याम्पियन इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । गोलकिपर गावास्कीले दुई पेनाल्टी रोक्दै नायक बनेपछि इजिप्टले घरेलु टोली क्यामरुनलाई दोस्रो सेमिफाइनलमा ३-१ ले पराजित गरेको हो । यसअघि अन्तिम १६ को खेलमा आइभरीकोष्टलाई पराजित गर्दा पनि गावास्कीले उत्कृष्ट प्रदर्शन […]

अफ्रिका कप अफ नेशन्स : इजिप्ट क्वाटरफाइनलमा, माली स्तब्ध

इजिप्ट अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को खेलमा टाइब्रेकरमा आइभरीकोस्टलाई पराजित गरेर इजिप्टले अन्तिम ८ मा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । मोहम्मद सालहसहितको इजिप्टले टाइब्रेकरमा ५–४ को जित निकाल्यो । […]

नाइजेरिया विजेता तथा  इजिप्ट उपविजेता बन्दै नकआउट

अफ्रिकन कप अफ नेशन्सअन्तर्गत समूह 'डी' मा इजिप्ट अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ। बुधबार राति भएको निर्णायक खेलमा  सुडानलाई १-० ले पराजित गर्दै इजिप्ट ६ अंकका साथ समूहको उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो।पहिलो हाफमा लिएको अग्रता नै इजिप्टलाई अन्तिम १६ मा पुग्न पर्‍याप्त रह्यो। इजिप्टका लागि अब्देलमोनेम मोहम्मद अहमेदले ३५औँ मिनेटमा बेखितको एसिस्टलाई सुदुपयोग गर्दै टिमलाई अग्रता दिलाए।जुन अग्रता नै निर्णायक बन्यो। दोस्रो हाफमा पनि मोहम्मद सलाहको इजिप्टले गोलका