दक्षिण कोरियाविरुद्ध देखियो ब्राजिली विरासत

२० मंसिर, काठमाडौं । ब्राजिलले फिफा विश्वकपको अन्तिम १६ मा दक्षिण कोरियालाई ४-१ ले पराजित गर्दा फुटबलको मास्टरक्लास प्रदर्शन गर्न सफल रह्यो । संसारभरका समर्थकले आनन्ददायी क्षणको लाभ लिए जो ब्राजिलको पुनरागमन यस्तै होस भन्ने चाहन्थे । स्टेडियम ९७४ को प्यारापिटमा साम्भा संगीत चर्कोसँग बजिरहेको थियो । ब्राजिल टिम भने घाना, उरुग्वे र पोर्चुगललाई संकटमा […]