रसिया विश्वकप २०१८ अन्तर्गत पहिलो दुई प्रिक्वाटरफाइनल समिकरण पुरा भएको छ।
समूह ए र समूह बी का सबै खेल सकिएपछि अन्तिम १६ मा भिड्ने चार टिमको प्रतिद्वन्दी छिनोफानो भएको छ।
समूह ए बाट उरुग्वे सबै ३ खेल जित्दै समूह विजेता बन्दै अन्तिम १६ मा पुग्दा आयोजक रसिया उपविजेता बन्दै