ओलीको आरोप – एमाले भलाइमा गरिएका कामको माधव गिरोहले अपमान गर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उनको समूहलाई गिरोहको संज्ञा दिँदै पार्टी भलाइका लागि गरिएका असल प्रयासको अपमान गरेको आरोप लगाएका छन् । एमालेको १० औं र ११ औं केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न जारी गरिएको अन्तर पार्टी निर्देशन भनिएको छ, ‘माधव नेपाल र उनको गिरोहले देश, […]

सम्बन्धित सामग्री

ओलीको आरोप : बर्थडेको केक काटेझैं राष्ट्रका हित काटकुट पारे

काठमाडौं, २२ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनका दलहरूले राष्ट्रका हितहरू काटकुट पारेको आरोप लगाएका छन्। शुक्रबार स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बर्थडेको केक काटे झै राष्ट्रको हित काटकुट पारेको आरोप लगाएका हुन्। ‘अहिले पनि तपाईँहरूले देख्नुभएको छ । संविधान लगातार मिच्ने । कसैको बहुमत छैन, यी बहुमत नभएका […]

ओलीको आरोप : सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा छ

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा रहेको आरोप लगाएका छन् । आज (शनिबार) एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, […]

अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको ओलीको आरोप

काठमाडौं, १५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमालेनिकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप […]

सरकारले चोलेन्द्रलाई नजरबन्द गरेको ओलीको आरोप

एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले नजरबन्द गरेको आरोप लगाएका छन् । समानुपातिकतर्फका उम्मेदवार चयन गर्न बालकोटमा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रहरी लगाएर...

एमाले अध्यक्ष ओलीको आरोप–गठबन्धन सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोज्यो

एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। कहिले जातको नाममा त कहिले...

निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बिहीबार ओलीले सरकार र सत्तारुढ दलका कार्यकर्ता चुनावमा बुथ कब्जा गर्नेदेखि प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिएको आरोप लगाए । सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ ।&n

माधव नेपाल आफ्नै पार्टी सिध्याउने कुलाङ्गार रहेका ओलीको आरोप

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल आफ्नै पार्टी सक्ने कुलाङ्गार रहेको आरोप लगाएका छन्। एमाले रौतहटले गौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन्। सत्तागठबन्धनले चितवनमा...

ओलीको आरोप : स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजियो

काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने गिरोहले सरकारलाई थर्काउने गरेको आरोप लगाएका हुन् । ‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु […]

गठबन्धनले अमेरिकालाई छक्याएको ओलीको आरोप

काठमाडौं, २ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले अमेरिकालाई समेत झुक्याएको आरोप लगाएका छन् । आज एमाले संसदीय दलको बैठकमा उनले गठबन्धनमाथि अमेरिकालाई छक्याएको आरोप लगाएका हुन् । बैठकमा गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनको भनाई उदृत गर्दै एक एमाले सांसदले भने,‘अमेरिकालाई छक्याउनेहरुले जनतालाई पनि छक्याउन सक्छन, जो कोहीलाई छक्याउन सक्छन् […]

एमाले अध्यक्ष ओलीको आरोप : षड्यन्त्रपूर्वक अध्यादेश ल्याइयो!

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले ढेड वर्षसम्म धान्न नसक्ने दावी गरेका छन्। भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन्। अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको बताउँदै उनले तमासा देखाइरहेको आरोप लगाए। त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो…