ओलीको आरोप : सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा छ

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा रहेको आरोप लगाएका छन् । आज (शनिबार) एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै जनमोर्चा आन्तरिक छलफलमा

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै आन्तरिक छलफलमा जुटेको छ। कांग्रेस नेतृत्वको गठबन्धनको सरकार गठन गर्ने गृहकार्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि राखेर एमालेसँग तालमेलको लागि प्रयास भइरहँदा जनमोर्चा भने सत्ता गठबन्धन फुट्न नहुने भन्दै छलफल गरिरहेको छ। प्रतिनिधिसभामा जनमोर्चाको एक सिट मात्रै छ। स्थानीय तह निर्वाचन र आम निर्वाचनमा जनमोर्चा सत्ता […]

सत्ता गठबन्धन फुटको संघारमा

काठमाडौँ- कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् […]

फुटको संघारमा सत्ता गठबन्धन, ओलीलाई फकाउँदै प्रचण्ड

कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । […]

नयाँ सरकारको होमवर्क : सत्ता गठबन्धन रोक्न एमालेलाई ३४ सांसद चाहिने

आम निर्वाचन २०७९ को नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा नयाँ सरकार गठनको जोडघटाउ सुरु भएको छ । बहुमत ल्याउने लक्ष्यका साथ चुनावमा होमिएपनि सत्ता गठबन्धनभित्रै बहुमत नपुग्ने निश्चित भएको छ । संघीय संसदका १६५ निर्वाचन क्षेत्रमध्ये ३ स्थानको नतिजा आउन बाँकी रहँदा सत्ता गठबन्धन बहुमत नजिक पुगेपनि सरकार बनाउन पर्याप्त संख्या भने पुर्याइसकेको अवस्था छैन ।निर्वाचन आयोगका अनुसार हालसम्म समानुपातिकतर्फ एक करोड बढी मतगणना भइसकेको छ । दुवै निर्वाचन प्रणालीअन्र्तगत कुनैपनि दलको स्पष्ट बहुमत आउन नसकेको अवस्थ

ओलीको नेतृत्वमा सरकार बनाउन कसरत !

सोमबार उपाध्यक्ष पौडेलले कसरी सरकार बनाउने भन्नेबारे केही कुरा नबताए पनि एमालेले अहिलेको सत्ता गठबन्धन भत्काएर पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना व्यक्त गरेका हुन्।...

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन बहुमत उन्मुख

काठमाडाैं । केन्द्रमा बहुमत पुर्याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ। लुम्बिनी प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको सहज सरकार बन्ने निश्चित भएको हो । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिट मध्ये हालसम्म नेकपा एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ […]

सत्ता गठबन्धन लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्दत : पूर्वमुख्यमन्त्री शाक्य

बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ता गठबन्धन शक्तिको दुरुपयोग गरेर लोकतन्त्र कमजोर बनाउनेतर्फ उद्दत भएको आरोप लगाएकी छन् । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनमा शुभकामना व्यक्त गर्दै शाक्यले नेकपा एमालेलाई कमजोर बनाएर सत्तारुढ गठबन्धन शक्तिशाली बन्न खोजेको आरोप लगाएकी हुन् ।उनले बागमतीमा प्रदेश सरकार जनताले महसुस गर्न नपाएको बताएकी हुन् । ‘केन्द्रीय राजधानीमा दैनिक रूपमा विभिन्न घटनाहरू भइरहेका छन् । यस विषयमा प्रदेश सरकार मौन देखिन्छ’, उनले भनिन् &l

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै, सरकारको साझा कार्यक्रम टुंगो लगाउने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । बालुवाटारमा बस्ने बैठकले सरकार संचालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिता पनि टुङ्गो लगाउने नेताहरुले बताएका छन् । सरकारको साझा कार्यक्रममा हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो । साझा कार्यक्रम तयार गरेर केही […]