अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको ओलीको आरोप

काठमाडौं, १५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमालेनिकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप […]

सम्बन्धित सामग्री

एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको ओलीको आरोप - NepaliPatra

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताएका हुन् । गठबन्धन सरकार बन्ने वित्तिकै विकास सबै योजना काटिएको उनको भनाइ छ । […]

गठबन्धन सरकार अधिनायकवादी बन्दै गएको ओलीको आरोप

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकमा अधिनायकवाद लाद्न खोजेको बताउँदै लोकतन्त्रको रक्षाका लागि बलिदान दिन आफू तयार रहेको बताएका छन् ।

सरकारले लोकतान्त्रिक प्रणाली मिचेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानुन मिचेको आरोप लगाएका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगबाट कानुन मिचेको आरोप लगाएका हुन् । उनले प्रधानन्यायाधीश जस्तो पदमा रहेका व्यक्तिको महाभियोग ६ महिनासम्म संसदमा पेस नगर्नु र नजरबन्दमा राख्नु […]

एमाले अध्यक्ष ओलीको आरोप–गठबन्धन सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोज्यो

एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। कहिले जातको नाममा त कहिले...

केपी ओलीको आरोप– गठबन्धन सरकारले राजनीतिलाई दुस्मनीतिर लैजान खोज्यो

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुस्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् ।

सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्‍याएको दावी समेत गर्नुभयो । पूर्वराजदूतहरुको समूहले आज काठमाडौंमा अन्तरक्रियामा अध्यक्ष ओलीले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै […]

गठबन्धन सरकारले बाह्य सेना उपस्थित गराउने गतिविधि गरिरहेको ओलीको आरोप

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमसिसी पास भएपछि गठबन्धन सरकारले मौका छोपेर बाह्य सेना उपस्थित गराउने किसिमका गतिविधि गरिरहेको आरोप लगाएका छन्। बिहीबार काठमाडौंमा आायेजित स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको...

सरकारले खर्बौंको सेटिङमा करको दर तलमाथि गरेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेटिङमा गठबन्धन सरकारले करको दर तलमाथि गरेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका...