एमाले अध्यक्ष ओलीको आरोप : षड्यन्त्रपूर्वक अध्यादेश ल्याइयो!

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले ढेड वर्षसम्म धान्न नसक्ने दावी गरेका छन्। भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन्। अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको बताउँदै उनले तमासा देखाइरहेको आरोप लगाए। त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो…