विदेशी विनिमय सञ्चिती पर्याप्तता सूचक स्थिर रहेको राष्ट्र बैंकको दाबी
विदेशी विनिमय सञ्चितिमा परेको चापलाई दृष्टिगत गरी बाह्य क्षेत्र स्थायित्वको लागि राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत प्रयासले विदेशी विनिमय सञ्चिती पर्याप्तता सूचक पछिल्ला महिनामा स्थिर रहेको पनि उहाँले दाबी गर्नुभयो ।
आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरेर व्यवस्थापन गर्ने र बैङ्किङ तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ।...
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीति सार्वजनिक भएको छ।
मौद्रिक नीतिले कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य...
१७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा कार्यरत विदेशी नागरिकलाई पारिश्रमिक लैजान सहजीकरण गरेको छ । राष्ट्र बैंक विदेशी विनियमय व्यवस्थापन विभागले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशन २०७९ लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । तर, अब रोजगार सम्झौता र श्रम स्वीकृति बहाल रहँदासम्म रोजगारदातसँग सम्झौता भएको पारिश्रमिकमा कर कट्टी पछि हुने […]
काठमाडौं । स्वदेशमै रहेका नेपालीलाई विदेशमा लगानी गर्न राष्ट्र बैंकले रोक लगाएको छ । राष्ट्रबैंक अन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।
विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९
२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘जीटूजी’ मार्फत सरकराले खरिद गर्न लागेको रासायनिक मल आयात गर्न परिवर्त्य विदेशी मुद्रामा एलसी खोल्ने बाटो खोलिदिएको छ । विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो । नेपाल र भारतबीच ‘जीटूजी’ माध्यमबाट मल खरिद सम्झौता भइसकेको छ । यसरी खरिद सम्झौता गरेर […]
सरकारसँग ६.७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को ८ महिनाका समीक्षा रिपोर्टमा असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आएपनि अझै सो समयका लागि पुग्ने अवस्था रहेको औंल्याइएको हो । बैंकका अनुसार फागुन मसान्तमा रु.११७१ अर्ब डलर विदेशी सञ्चिती रहेको छ । यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७८ फा
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज आइतवार निर्देशन जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने जनाएको छ । सुन आयातकै लागि ठूलो रकम विदेशिँदा विदेशी विनिमय सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले दैनिक २० किलोको कोटाबाट घटाएर १० किलोमा झारेको हो । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ को दफा (४) लाई संशोधन गरिएकाले त्यहीअनुसार गर्न निर्देशन दिएक...
९ माघ, काठमाडौं । क्रिप्टो करेन्सी, हाइपर फण्ड जस्ता भर्चुअल करेन्सीको कारोबार गरेको पाइए कडा कारबाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दिएको छ । पछिल्लो समय उच्च प्रतिफलको लोभमा यस्तो कारोबार हुने गरेको भन्दै राष्ट्र बैंकले जहाँसुकै बसेर पनि यस्तो कारोबार गर्न नपाइने बताएको छ । आइतबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले सूचना जारी गर्दै […]
काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले भारतबाट वस्तु आयात गर्दा लाग्ने प्रतीतपत्र (एलसी) रकमको सीमा घटाएको छ । राष्ट्र बैंकले हिजो सूचना जारी गरेर भारतबाट ५ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गर्दा मात्र अनिवार्य रूपमा एलसी खोल्नुपर्ने यसअघिको व्यवस्थालाई तीन करोड रुपैयाँमा सीमित गरेको छ । विदेशी मुद्रा सञ्चितिको घट्दो क्रमलाई कम […]
२४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गैह्रकानूनी ठहर गर्दै यस्तो कार्य गर्ने/ गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक राम पौडेलले बिहीबार सूचना जारी गर्दै क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र यसको माइनिङ जस्ता कार्य गैह्रकानूनी भएको भन्दै कारोबार नगर्न/नगराउन सचेत गराएका हुन् । विज्ञप्तिमा […]