२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘जीटूजी’ मार्फत सरकराले खरिद गर्न लागेको रासायनिक मल आयात गर्न परिवर्त्य विदेशी मुद्रामा एलसी खोल्ने बाटो खोलिदिएको छ । विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो । नेपाल र भारतबीच ‘जीटूजी’ माध्यमबाट मल खरिद सम्झौता भइसकेको छ । यसरी खरिद सम्झौता गरेर […]