१७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा कार्यरत विदेशी नागरिकलाई पारिश्रमिक लैजान सहजीकरण गरेको छ । राष्ट्र बैंक विदेशी विनियमय व्यवस्थापन विभागले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशन २०७९ लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । तर, अब रोजगार सम्झौता र श्रम स्वीकृति बहाल रहँदासम्म रोजगारदातसँग सम्झौता भएको पारिश्रमिकमा कर कट्टी पछि हुने […]