क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी

९ माघ, काठमाडौं । क्रिप्टो करेन्सी, हाइपर फण्ड जस्ता भर्चुअल करेन्सीको कारोबार गरेको पाइए कडा कारबाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दिएको छ । पछिल्लो समय उच्च प्रतिफलको लोभमा यस्तो कारोबार हुने गरेको भन्दै राष्ट्र बैंकले जहाँसुकै बसेर पनि यस्तो कारोबार गर्न नपाइने बताएको छ । आइतबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले सूचना जारी गर्दै […]