२४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गैह्रकानूनी ठहर गर्दै यस्तो कार्य गर्ने/ गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक राम पौडेलले बिहीबार सूचना जारी गर्दै क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र यसको माइनिङ जस्ता कार्य गैह्रकानूनी भएको भन्दै कारोबार नगर्न/नगराउन सचेत गराएका हुन् । विज्ञप्तिमा […]