२२ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ७ र प्रदेश सभातर्फ ३ उम्मेदवार टुंगो लगाएको छ । संसदीय बोर्डको आज बिहानसम्म बैठक बसेर प्रतिनिधि सभा र प्रदेशसभातर्फका १० उम्मेदवार टुंगो लगाएको हो । बाँकी क्षेत्रमा उम्मेदवार टुंगो लगाउन शनिबार पुनः बैठक बस्नेछ । सत्ता गठबन्धनको भागबण्डामा नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ८४ सिट पाएको छ […]