समानुपातिकतर्फको मतगणना सकियोः सिट संख्या टुंगो लगाउन बाँकी

प्रत्यक्ष तर्फ सबै दल र स्वतन्त्र गरी १६५ क्षेत्रकै निर्वाचीत उम्मेदवारको नाम सार्वजनिक भई सके पनि समानुपातिक तर्फ दलले प्राप्त गरेको मतलाई हिसाव गरेर अन्तिम टुंगो लगाउन बाँकी रहेको जानकारी पनि प्रवक्ता शालिग्राम पौडेलले जानकारी गराउनु भयो ।...