भागबन्डाको अन्तिम टुंगो लगाउने गृहकार्यमा गठबन्धन : कति मिल्यो, कति बाँकी छ मिलाउन?

काठमाडौं : सत्ता गठबन्धनले अझै भागबन्डाको अन्तिम टुंगो लगाउन सकेको छैन। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो लाग्न नसकेको हो। मंगलवार र बुधवार दिनभरको गठबन्धनका शीर्ष नेताहरुको प्रयासपछि पनि १ सय ६५ निर्वाचन क्षेत्रकै टुंगो लागि नसकेकको गठबन्धन दलका नेताहरुले बताएका छन्। यद्यपि,…

सम्बन्धित सामग्री

समानुपातिकतर्फको मतगणना सकियोः सिट संख्या टुंगो लगाउन बाँकी

प्रत्यक्ष तर्फ सबै दल र स्वतन्त्र गरी १६५ क्षेत्रकै निर्वाचीत उम्मेदवारको नाम सार्वजनिक भई सके पनि समानुपातिक तर्फ दलले प्राप्त गरेको मतलाई हिसाव गरेर अन्तिम टुंगो लगाउन बाँकी रहेको जानकारी पनि प्रवक्ता शालिग्राम पौडेलले जानकारी गराउनु भयो ।...

कांग्रेसले टुंग्यायो १० उम्मेदवार, बाँकी टुंगो लगाउने प्रयास जारी

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ७ र प्रदेश सभातर्फ ३ उम्मेदवार टुंगो लगाएको छ । संसदीय बोर्डको आज बिहानसम्म बैठक बसेर प्रतिनिधि सभा र प्रदेशसभातर्फका १० उम्मेदवार टुंगो लगाएको हो । बाँकी क्षेत्रमा उम्मेदवार टुंगो लगाउन शनिबार पुनः बैठक बस्नेछ । सत्ता गठबन्धनको भागबण्डामा नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ८४ सिट पाएको छ […]

एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लामा उम्मेदवारको लगायो टुंगो

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लाका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । दैलेख र डोल्पाका दुई/दुई पालिकाबाहेक अन्य सबैमा उम्मेदवार छनोट गरिएको हो । एमाले कर्णाली प्रदेश कमिटीले दिएको जानकारीअनुसार हुम्लामा सबै पालिकाका अध्यक्ष छनोट भए पनि उपाध्यक्षको टुंगो लगाउन भने बाँकी छ ।

विश्वकप फुटबल खेल्ने २० टोलीको टुंगो लाग्यो, कुन महादेशबाट कुन ?

१४ चैत, काठमाडौं । आगामी नोभेम्बर/डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपको छनोट प्रक्रिया अन्तिमतिर पुगेको छ । विश्वभरबाट सहभागी हुने ३२ मध्ये २० टोलीको टुंगो लागेको छ । बाँकी १२ टोलीको टुंगो पनि अबको केही समयमै लाग्नेछ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा सबैको नजर छ । यसपल्ट पहिलोपटक जाडो समयमा विश्वकप आयोजना हुँदैछ । […]

एमाले महाधिवेशन : ६७ जिल्लाबाट १ हजार १८२ प्रतिनिधिको टुंगो, १० जिल्ला बाँकी

एमाले महाधिवेशन : ६७ जिल्लाबाट १ हजार १८२ प्रतिनिधिको टुंगो, १० जिल्ला बाँकी काठमाडौँ– नेकपा एमालेको १० मंसिरमा उद्घाटन हुने नेकपा एमालेको १०औं महाधिवेशनका लागि बिहीवार साँझसम्म १ हजार १८२ प्रतिनिधि अभिलेखीकरण भएका छन् । झण्डै १९ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ६५ जिल्लाबाट चयन भएर आएका प्रतिनिधि केन्द्रीय कार्यालयमा अभिलेखीकरण भएका हुन् । एमाले […]

नेकपा एसबाट तीन मन्त्रीको टुंगो लाग्यो

काठमाडौं, १२ असोज । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन शिर्ष नेताहरु जुटेका छन् । अहिलेसम्म मन्त्री बन्ने तीनजनाको नाम टुंगो लागेको छ । नेकपा एसका एक नेताका अनुसार विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेमबहादुर आले मन्त्री बन्ने टुंगो लागेको छ । नेकपा एसबाट बाँकी ३ मन्त्रीबारे छलफल भइरहेको बुझिएको छ […]

काँग्रेसमा ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लाग्न बाँकी

काठमाडौं, ९ असोज । नेपाली काँग्रेसको ६९ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लागी ६४ जिल्लाको वडा तहको अधिवेशन समेत भइसकेको छ । पालिका तहको चुनाव पनि बढेको छ । आज महोत्तरी, सिराहा, डोल्पा, सुर्खेत र बाँकेको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । ती जिल्लाको क्रियाशील सदस्यताको सूची समेत निर्वाचन समितिमा पुगेको बुझिएको छ । अब […]

कांग्रेस पदाधिकारी बैठक बस्दै, बाँकी मन्त्रीहरुको टुंगो लगाउने कसरत

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनिअन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ । मन्त्री बन्ने आकांक्षीहरु धेरै […]